झापा, भदौ ३० । झापाको कनकाई नगरपालिकास्थित सुरुंगाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा. सञ्जयकुमार गुप्ताकाअनुसार सुरुंगा निवासी पाँच वर्षीय बालकको
काठमाडौं, भदौ ३० । गत वर्षको भूकम्पका कारण भत्किएका र क्षति भएका केही जिल्लाका स्वास्थ्य संस्थाको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । भूकम्पबाट अति प्रभावित रामेछाप, ओखलढुंगा, मकवानपुर, सिन्धुलीमा
इलाम, भदौ ३० । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले इलाम जिल्लालाई ८ ओटा र १० ओटा स्थानीय तह बनाउने गरी दुईओटा खाका तयार पारी अन्तिमरुप दिएको छ । प्राविधिक
काठमाडौं, भदौ ३० । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरेको छ । महाधिवेशन मितिसम्म जिल्ला अधिवेशन भइनसक्ने देखिएपछि मिति केही पछाडि सर्ने निश्चित भएको निर्देशन
काठमाडौं, भदौ ३० । नेपाली कांग्रेसको भगिनीसंस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनअन्तर्गत् विहीबार बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा संघको नीति र नेतृत्वमाथि बहस भइरहेको छ । काठमाडौंको भृकुटीमन्डपमा जारी
नयाँदिल्ली, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चारदिने राजकीय भ्रमणकाक्रममा विहीबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत् गरिन् ।
काठमाडौं, भदौ ३० । ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भामाथि भ्रष्टाचारको मुद्दा चल्ने भएको छ । ब्राजिलको संघीय अभियोजनकर्ताले लुला डि सिल्भा र उनकी पत्नीका नाममा समुद्री किनारमा भव्य पेन्टहाउसमा सरकारी
Kathmandu, Sept 15: Prime Minister Pushpa Kamal Dahal, at the invitation of Prime Minister of India Narendra Modi, left here today for New Delhi for a four-day state visit to