Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


तीन वर्षभित्र बन्नुपर्ने पुल सात वर्षसम्म पनि बनेन, स्थानीय आक्रोशित

निर्माण सुरु भएको तीन वर्षभित्र पुल निर्माण हुनुपर्ने भएपनि सात वर्ष बितिसकेको छ । २०६७ सालमा सम्झौता भइ २०७० सालमा सम्पन्न गर्ने गरी सुरु गरिएको पक्कीपुल निर्माण ठेकेदार कम्पनीको लापरबाहीका

विद्युत्को व्यापारबाटै देशलाई धनी बनाउने : ऊर्जामन्त्री

शनिबार सिन्धुलीको सिन्धुलीमाडीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले नेपालमा विद्युत्को विकास गरी जनताको आय–आर्जन वृद्धि गराउन सरकारले प्रयास गरिरहेको बताए । उनले विद्युत्को व्यापारबाटै मुलुकलाई धनी बनाउने

विमान अपहरण गर्नेलाई जन्मकैद गर्ने ऐन बन्दै, यस्तो छ व्यवस्था

मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन नागरिक उड्डयनसम्बन्धी रहेका कानुनलाई

भारतबाट आयात भएको विद्युत् राजधानी ल्याउन समस्या

निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारणलाइन र हेटौंडा–स्यूचाटार प्रसारणलाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भएपनि काठमाडौ ल्याउन समस्या हुने भएको हो । भारतबाट आयात हुने थप विद्युत् हेटौंडासम्म

एमाले विखन्डनकारी : मन्त्री लेखक

रिपोर्टस् क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा उनले संशोधन प्रस्तावमा हस्ताक्षर गर्ने एमालेले सोही प्रस्तावको विरोध गर्नु आश्चर्यजनक भएको बताए । नेकपा एमाले विखन्डनकारी भएको आरोप लगाउँदै उनले सडक छाडेर संसदमा

कतै एक गेडा चामल छैन्, कतै राख्ने ठाउँ छैन

बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् । जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र

यौनधन्दाको आरोपमा रेस्टुराँबाट १० जना पक्राउ

अरनिको राजमार्गखन्डअन्तर्गत् सडकको दायाँबायाँ सन्चालित रेस्टुराँ, गेस्टहाउस र क्याफेमा व्यापकरुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्टहाउसमा साँझ छापा मारेको थियो । जगातीका ट्रपिकल प्याराडाइज

धुर्मुस–सुन्तलीको घोषणाले ल्यायो मुसहर बस्तीमा खुसी

हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले गत मंगलबार सो बस्तीलाई एकीकृत नमुनाबस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर अहिले खुसी भएका

दाहाल र देउवाले नै राष्ट्रिय एकता खल्बल्याउन खोजेः नेता खनाल

सुनसरीको धरानमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले दाहाल र देउवाले नै देश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको आरोप लगाएका हुन् । उनले भारतको डिजाइनमा संविधान संशोधनको

सातौं राष्ट्रिय खेलकुद आयोजनामा २८ करोड खर्च, आज पनि खेल जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विराटनगरमा उदघाटन गरेको प्रतियोगितामा ३० खेल समावेश छन् । प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झण्डै