Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


कान्तिपुर र एपी वान विजयी

समूह ‘ए’को पहिलो खेलमा कान्तिपुर मिडिया ग्रुपले नेपाल टेलिभिजनलाई २–१ ले हरायो । यही समूहको दोस्रो खेलमा *एपी वान टेलिभिजनले एभिन्यूज टेलिभिजनलाई ५–१ ले पराजित गर्‍यो । प्रतियोगिताअन्तर्गत् मंगलबार (भोलिं

काठमाडौं महानगरपालिकाको वार्षिक बजेट कति ? यस्तो छ सार्वजनिक बजेट

२९औं महानगर परिषद्बाट पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइयो । कार्यक्रमअनुसार सहरी पूर्वाधार विकास तथा सार्वजनिकस्थल निर्माणका लागि १ अर्ब ६२

सरकारले ‘जबर्जस्ती सडक विस्तार गरेको’ भन्दै सडकमा उत्रिए स्थानीय

उनीहरुले परम्परादेखि आफूहरुले जोतपोत र उपभोग गरिरहेको जग्गामा सरकारले जबर्जस्ती गरी सडक विस्तार गरेको आरोप लगाएका हुन् । सोमबार माइतीघरमन्डलामा भेला भएकाहरुले सरकारले जबर्जस्ती सडक विस्तार गरी आफ्नो जग्गा अतिक्रमण

‘पाँच वर्षमा स्थानीय निर्वाचन हुने गरी विधेयकमै निर्वाचन मिति तोकियोस्’

गृहमन्त्री विमलेन्द्र निधिले पेस गरेको उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले हरेक पाँच वर्षमा स्थानीय निर्वाचन हुने गरी विधेयकमै निर्वाचन मिति तोक्न, स्थानीय तहको सीमा र संख्याको विवाद टुंग्याइ

संसदमा अब प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदले प्रत्यक्ष प्रश्न गर्न पाउने

संसदको सोमबारको बैठकले अनुमोदन गरेको कार्यविधिअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्षरुपमा सम्बन्धित महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले साधारणतया प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो दुई घन्टा निर्धारण गर्न

संसदमा कसले–के भने ? (भिडियोसहित)

सरकारले संसद–सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएपछि नेकपा एमालेलगायतका ९ विपक्षी दलको निरन्तर अवरोधका कारण सुचारु हुन नसकेको संसद बैठक सोमबार भने नियमित कार्यसूचीमा प्रवेश गरेको हो । विपक्षी दलहरुको

ओलीसँग भएको सहमतिबारे प्रधानमन्त्री दाहालले यसरी गरे खुलासा (भिडियोसहित)

सोमबार प्रेस सेन्टर चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाटमा दाहालले जबर्जस्ती नभइ सल्लाह गरेरै संशोधन प्रस्ताव टेबल गरिएको जिकिर गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार एक घन्टा छलफलपछि

कांग्रेस सांसद धनराज गुरुङले भने–‘म संशोधन विधेयकको पक्षमा छैन’

सोमबार काठमाडौंमा रिपोर्टर्स् क्लबले गरेको सात्क्षात्कारमा मन्त्री नायकले मधेसी मोर्चाले पनि प्रस्ताव पारित गर्न सघाउने विश्वास व्यक्त गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम सुरु, अब मुलुकभर लोडसेडिङ अन्त्य : कुलमान

सोमबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा कार्यक्रम सुरु गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले नेपाली पुँजीबाट ऊर्जा उत्पादन बढाइने बताए । त्यसका लागि स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम संकलन गरी क्षमताअनुसार लगानी गर्ने