२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कान्तिपुर र एपी वान विजयी


0
Shares

समूह ‘ए’को पहिलो खेलमा कान्तिपुर मिडिया ग्रुपले नेपाल टेलिभिजनलाई २–१ ले हरायो ।

यही समूहको दोस्रो खेलमा *एपी वान टेलिभिजनले एभिन्यूज टेलिभिजनलाई ५–१ ले पराजित गर्‍यो ।

प्रतियोगिताअन्तर्गत् मंगलबार (भोलिं हुने समूह ‘बी’को खेलमा इमेज च्यानलले रेडियो नेपालको सामना गर्नेछ ।

*एपी वान टेलिभिजन विजयी हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ–सम्पादक ।