स्वास्थ्य सचिवालयकाअनुसार कम्तीमा ३० जनाको ‘एलो फिभर’का कारण मृत्यु भएको छ भने बिरामीका अरु १० नमुनामा उक्त रोगको संक्रमण पुष्टि भएको साथै १०० भन्दा बढी शंकास्पद बिरामी भेटिएका छन् ।
चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुईजनालाई प्रहरीले हालै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागर सुनारको जंगलीहात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान २ बजेको समयमा घटना भएको प्रहरीले
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको बैठकमा संविधान संशोधन विधेयकमा गर्न खोजिएको परिमार्जन, राज्य पुनःसंरचना आयोग गठन, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलगायत विषयमा छलफल भएको थियो । बैठकमा मोर्चाका नेताहरुले संसदमा
उक्त विभागका निर्देशक माइकल होरोवित्जले एफबीआईको कदममा खोट देखिएकाले जाँच गर्ने निर्णय गरिएको जानकारी दिए । अमेरिकी चुनावको ठिक ११ दिनअघि एफबीआईले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल सर्वरसँग सम्बन्धित बिषयमा
शुक्रबार साँझदेखि संक्रान्तिका दिन अर्थात् शनिबार दिनभर देवघाटमा मेला लाग्छ । मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको
राजधानीको भीडभाडमा हुने ट्राफिक ब्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ प्रयोगमा ल्याइने यस ड्रोन क्यामरा एनएमबी बैंकले प्रहरीलाई उपलब्ध गराएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखामा गरिएको ड्रोन क्यामरा हस्तान्तरण कार्यक्रममा
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलसँग भएको छलफलमा मोर्चाले न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै विरोध जनाएको हो । बैठकमा स्थानीय तहको संरचनाप्रति असन्तुष्टि जनाउदै मोर्चाका नेताले निर्वाचनको वातावरण अझै
काठमाडौंमा गरिएको पर्यटन बस एशोसिएशन अफ नेपालको छैठौं महाधिवेशनमा उनले सुस्ताएको पर्यटन क्षेत्रलाई आफूले गति दिएको दावी गरे । पर्यटन क्षेत्रको विकास बिना मुलुकको आर्थिक विकास सम्भव नहुने भन्दै उनले
The meeting recommended the names of 80 legal practitioners, Minister for Law, Justice and Parliamentary Affairs, Ajya Shankar Nayak said. The recommendation includes 16 legal practitioners from joint secretary and