अमेरिकी राष्ट्रपति बराक ओबामाले बिडेनलाई राष्ट्रपति स्वतन्त्रता सम्मानबाट विभूषित गरेका हुन् । आश्चर्यजनकरुपमा सम्मान प्राप्त गर्दा उपराष्ट्रपति बिडेन निकै नै भावुक बनेका थिए । नागरिकलाई प्रदान गरिने यो सबैभन्दा उच्च
किङ्स कप अन्तर्गत गएराति भएको खेलमा सेभियासँग ३–३ गोलको बराबरी खेल्दै रियल मड्रिडले नयाँ कीर्तिमान बनाएको हो । निर्धारित ९० मिनेटसम्म ३–२ ले पछि परेको रियल मड्रिडका करिम बेन्जमाले ईन्जुरी
अध्यागमनसम्बन्धी अपराधमा २ सय ७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष ३ सय २६ विदेशी नागरिक निष्कासनमा परेका थिए । सन् २०१६
पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले फेब्रुअरी (माघ १९) देखि सो शुल्क हटाउने भएको हो । निगमले पूर्वाधार विकासका लागि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलटर पाँच रुपैयाँ
हवाईजहाजमार्फत गृहजिल्ला सप्तरी पुगेका यादवले जिल्लामा चढ्न भन्दै सचिवालयले दिएको गाडी काठमाडौंबाट मगाएका थिए । एक वर्षअघि मात्र सचिवालयले किनेको उक्त गाडी उनका निजी चालकले चलाएको अवस्थामा दुर्घटनामा परेको जनाइएको
ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी विधेयक तयार गरिएको छ । तीन तहमा सेवा समूह हुने गरेर सरकारले हालको निजामती कर्मचारीलाई तीनै तहमा
छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्छन् । ‘आयमुलक कार्यक्रम, सीपमुलक योजना, निःशुल्क स्वास्थ्योपचार, शिक्षामा पहुँच र
यो सेवा प्रयोगमा ल्याएदेखि हालसम्म ३५ हजार पोस्टपेड मोबाइलका उपभोक्ताले यो सेवा प्रयोग गरेको टेलिकमका सहप्रवक्ता सोभन अभिकारीले विहीबार हामीसँग बताए । हाल काठमाडौं उपत्यका र पोखरामा यो सेवा उपलब्ध
कार्यकारी अधिकृत दीपक कोइरालाले ३३औं नगर परिषद्बाट पारित ०७४/७५ को नीति, कार्यक्रम तथा अनुमानित आयव्यय विवरण विहीबार प्रस्तुत् गरेका हुन् । आगामी आर्थिक वर्षका लागि उपमहानगरका तर्फबाट ८४ करोड ६५
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।