Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


मुस्ताङमा विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर (भिडियो)

जसको माध्यम बन्यो, बाह्र/बाह्र वर्षमा आउने थकाली जातीको ल्ह्फेव पर्व । थकाली स्वास्थ्यकर्मी परिवारको आयोजना र धौलागिरी युवा क्लव कोवाङको सहयोगमा मुस्ताङको कोवाङ गाविस–५ स्थित लार्जुङमा तीन दिने शिविर सञ्चालन

Boy killed in wild elephant attack

According to information provided by the District Police Office (DPO), Chitwan, Amrit Sunar, son of Sagar Sunar, was killed in an attack by wild elephant after he had gone outside

अर्ना लिन चितवनबाट कोसीटप्पु जाने तयारी

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार माघ ४ गते प्राविधिक र दक्ष कामदार त्यसतर्फ जाने भएका हुन् । निकुञ्ज विभागका उपमहानिर्देशकको उपस्थितिमा अर्ना स्थानान्तरणसम्बन्धी अन्तिम बैठक सम्पन्न

सिरियाको राजधानीमा विस्फोट, ७ जनाको मृत्यु

दमस्कसको काफ सउसामा भएको विस्फोटमा अन्य थुप्रै घाइते भएका छन् । विस्फोटमा थुपै्र सवारीसाधन ध्वस्त भएका छन् । उक्त क्षेत्रमा सिरियाली मन्त्रीहरुको आवास रहेको छ । राष्ट्रपति बसर अल असदको

एमाले मोरङमा ढकाल विजयी, ओली पक्षको वर्चश्व

ढकालले ५ सय ३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिश्पर्धीमा महेश रेग्मीले ३ सय २ मत प्राप्त गरे । ढकाल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् । रेग्मी

नेपालमै पहिलो पटक हाइड्रोलिक र्‍याम पम्प सञ्चालन

आइप्याक परियोजनाको आर्थिक सहयोगमा झेनाम गाविस–७ मा रहेको दुर्गम गाउँ सेउलीबाङमा उक्त पम्प सञ्चालनमा ल्याइएको हो । पम्पले ६ सय ५२ मिटर माथिसम्म पानी लिफ्टिङ गर्नेछ । दैनिक १९ हजार

माघे संक्रान्तिको पूर्वसन्ध्यामा दोहलुका किसानलाई सिमल तरुल बेच्न भ्याइ–नभ्याई

सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रुपमा सिमल तरुलको खेती लगाएका छन् । उनका अनुसार माघे सङ्क्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ । तरुलको उच्च माग हुने बेलामा

न्यायपरिषदद्वारा उच्च अदालतमा ८० न्यायाधीश नियुक्त (सूचीसहित)

यद्यपि, नियुक्तिका सम्बन्धमा न्यायपरिषद सदस्यहरुमा मत विभाजन भएको थियो । प्रधानन्यायाधीश एवं न्यायपरिषद अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा हिजो दिउँसो बसेको बैठक निष्कर्षविहीन टुंगिए पनि राति अबेर फेरि बैठक गरी न्यायाधीश

दमकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर

शीर्ष नेताहरुसँग राष्ट्रपतिद्वारा छलफल, निर्वाचनको तयारीबारे प्रधानमन्त्रीद्वारा जानकारी

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई बोलाएर राजनीतिक घटनाक्रमबारे जानकारी लिएकी हुन् । छलफलमा प्रधानमन्त्री दाहालले