राजधानीका सडकमा अब ड्रोनबाट निगरानी « Image Khabar


राजधानीका सडकमा अब ड्रोनबाट निगरानी


Imagekhabar
२९ पुष २०७३, शुक्रबार १३:०१

राजधानीको भीडभाडमा हुने ट्राफिक ब्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ प्रयोगमा ल्याइने यस ड्रोन क्यामरा एनएमबी बैंकले प्रहरीलाई उपलब्ध गराएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा गरिएको ड्रोन क्यामरा हस्तान्तरण कार्यक्रममा महाशाखा प्रमुख प्रकाश अर्यालले प्रविधिको विकाससँगै ट्राफिक व्यवस्थापनका लागि नयाँ/नयाँ उपकरण भित्र्याउनुपर्ने भए पनि नेपाल अझै पछिपरेको बताए ।

यस्ता प्रविधि प्रयोगले ट्राफिक सहजीकरणमा सहयोग पुग्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्