
राजधानीको भीडभाडमा हुने ट्राफिक ब्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ प्रयोगमा ल्याइने यस ड्रोन क्यामरा एनएमबी बैंकले प्रहरीलाई उपलब्ध गराएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा गरिएको ड्रोन क्यामरा हस्तान्तरण कार्यक्रममा महाशाखा प्रमुख प्रकाश अर्यालले प्रविधिको विकाससँगै ट्राफिक व्यवस्थापनका लागि नयाँ/नयाँ उपकरण भित्र्याउनुपर्ने भए पनि नेपाल अझै पछिपरेको बताए ।
यस्ता प्रविधि प्रयोगले ट्राफिक सहजीकरणमा सहयोग पुग्ने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्