तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरु कुनै पनि बेला भत्किन सक्ने सडक विभागले जनाएको छ । ‘जोखिमको अवस्थामा पुगेका मध्ये करिब ६ सय पुल पूर्व–पश्चिम
आफ्नो मातृदेशमा मंगलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पस्ट पारेका हुन् । देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छाशक्तिलाई देशका नेतामार्फत् लगाउने पनि
भवन निर्माण इजाजत महाशाखा प्रमुख राम कार्कीको संयोजकत्वमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यदलका सदस्यमा इन्जिनियर हिम्मत सिंह, केदार कार्की, कुन्दन अर्याल, विकल्प आचार्य र जीवन रेग्मी
यसअघि संस्थागततर्फको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइनबाट सुरु भइसकेको थियो । बुधबार श्रमग्राम ताहाचलमा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले व्यक्तिगतरुपमा अनलाइनबाट श्रम स्वीकृति भरेका दिलबहादुर तामाङ र राजु ठकुरीलाई
स्कोडाका लागि नेपालको अधिकृत बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडाको नयाँ मोडल नेपालमा ल्याएको हो । स्कोडा र्यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीले
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर तोलाको ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको
अघिल्लो दिन उतार–चढाव हुँदै दोहोरो अंकले सकारात्मक रहेर थामिएको बजार यसदिन ‘बुलिस ट्रेन्ड’मा उकालो लाग्यो । नेप्से ६३ अंकले उकालो लागेर १३ सय उनाननब्बे पुगेर थामियो । कारोबार भएका सबै
बुधबार भएको सेमिफाइनलमा नैकापको न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध पार्यो । चर्चित स्पाइकर प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा न्यू डायमन्डले पुलिसलाई २५–१९, १९–२५, २५–१६ र २५–१३
मोराहाङ–४ मा निर्माण हुने उक्त आयोजनाको बुधबार सांसद भवानीप्रसाद खापुङले शिलान्यास गरे । आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले आगामी २०७६ मंसिरभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको