Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


स्वास्थ्य केन्द्रमा पाँच महिनादेखि औषधिको अभाव

निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि नभएको स्वास्थ्यचौकी इन्चार्ज पशुपतिराज केसीले बताए । कम्तीमा ३५ प्रकारका औषधि स्वास्थ्यचौकीमार्फत निःशुल्करुपमा उपलब्ध गराउँदै आएको सरकारको

गंगामायालाई बचाउन माग गर्दै प्रधानमन्त्री निवासअगाडि धर्ना

टाउकोमा कालोपट्टी बाँधेर धर्नामा सहभागी भएका अधिकारकर्मीहरुले न्याय दिएर गंगामायाको जीवनरक्षाका लागि अपिल गरेका थिए । सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै उनीहरुले सरकार मानवअधिकारको रक्षाका लागि उदासीन भएको

एमालेको ‘खोक्रो राष्ट्रवाद’का कारण मुलुकले निकास पाउन सकेन् : सभापति देउवा

प्रजातान्त्रिक बिचार समाजद्धारा प्रकाशित चिन्तन पुस्तकको आज राजधानीमा बिमोचन गर्दै उनले एमालेको खोक्रो राष्ट्रवादका कारण मुलुकले निकास पाउन नसकेको दावी गरेका छन् । संविधान सम्शोधन प्रस्ताव पारित गरेर अगाडि बढ्नुको

अवरुद्ध सिँचाइ नहर सञ्चालनमा

गत साउनमा अविरल वर्षासँगै बडिघाट नदीमा आएको बाढीले करिब दुईसय मिटर सिँचाई कुलो नहर बाढीले बगाएपछि र करिब चारसय मुरी उब्जनी हुने हनुमानटारी फाँटमा नदी पसेर खेतलाई नामोनिसाना नरहने गरी

Youth killed in accident

Police identified the deceased as 32-year-old Dharmananda Bhatta of Lali, Darchula district who had been currently residing at Bhimdattanagar Municipality-12. Bhatta was knocked down by a tractor (Se 1 Ta4752),

विश्वका १० खराब अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको त्रिभुवन विमानस्थल पनि

तर जहाँ सिंगापुरको चंगी अन्तर्राष्ट्रिय विमानस्थलले विश्वकै सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको सूचीमा पहिलो स्थान ओगट्दा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भने विश्वकै खराब अन्तर्राष्ट्रिय विमानस्थलको ‘टप टेन’ सूचीमा सामेल भएको छ ।

ट्रयाक्टरको ठक्करबाट एक युवकको मृत्यु

ढुंगा लिन महाकाली नदीतर्फ गइरहेको से १ त ४७५२ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा दार्चुला लाली घर भई हाल भीमदत्तनगरपालिका–१२ ऐरीमा बस्दै आएका धर्मानन्द भट्टको मृत्यु भएको हो । ट्रयाक्टरको ठक्करबाट

दृष्टिविहीन विश्वकप क्रिकेट: दुई खेल हारेको नेपालले आज दक्षिण अफ्रिकासँग खेल्ने

प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आज पहिलो जीतको खोजीमा हुनेछ । १० टोली सहभागि दृष्टिविहीन विश्वकपमा नेपाल मात्रै टेष्ट नखेल्ने राष्ट्र हो । प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग १० विकेटले

झापा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी र एनआरटी भिड्ने

मनाङ मस्र्याङ्दी क्लबले बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटीले नेपाल पुलिस क्लबलाई हराएको हो । यसैबीच, हिजोको खेलमा आयोजक रमपम झापा–११ ले सुदूरपश्चिम–११ लाई शून्यका विरुद्ध ४