देशभरका दुई हजार पुलमध्ये ८ सय जोखिममा, कुनै पनि बेला भत्किन सक्ने • Image Khabar Image Khabar


देशभरका दुई हजार पुलमध्ये ८ सय जोखिममा, कुनै पनि बेला भत्किन सक्ने


Imagekhabar
२० माघ २०७३, बिहीबार ०६:२८

देशभरका दुई हजार पुलमध्ये ८ सय जोखिममा, कुनै पनि बेला भत्किन सक्ने

तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरु कुनै पनि बेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।

‘जोखिमको अवस्थामा पुगेका मध्ये करिब ६ सय पुल पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्छन्,’ विभागका उपमहानिर्देशक तथा पुलशाखा प्रमुख सरोजकुमार प्रधानले भने ।

सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ तर अधिकांश पुल निर्माण भएको ४० वर्ष पुरा भइसकेको छ । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्