Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


स्कोडाको नयाँ कार नेपाली बजारमा भित्रियो


0
Shares

स्कोडाका लागि नेपालको अधिकृत बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडाको नयाँ मोडल नेपालमा ल्याएको हो ।

स्कोडा र्‍यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसको बजार मूल्य ३४ लाख ९५ हजारदेखि रहेको कम्पनीले जनाएको छ ।