Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एमालेले देशभर जित्ने त्रासले चुनाव हुन नदिने खेलमा दाहाल र देउवा : पोखरेल

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा भित्र–भित्रै चुनाव हुन नदिने खेलमा लागेको जिकिर गरे । सोमबार सुनसरीको धरानमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले ‘चुनाव घोषणा गरेर

हिमाल, पहाड र तराईको एकतालाई बलियो बनाउन चुनावको मिति घोषणा : प्रधानमन्त्री

शेर्पा समुदायको नयाँवर्ष ग्याल्पो ल्होसारको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चुनावले नै सबै समस्याको निकास दिने बताए । नेपालका सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायबीच उच्चस्तरको एकता आवश्यक भएकोमा

पाटनमा राजा योगनरेन्द्र मल्लको सालिक ठडियो, २१ लाख खर्च

भूकम्पले तीन टुक्रा पारेको सालिक रहेको ढुंगाको खम्बालाई मर्मत–सम्हार गरेपछि सोमबार खम्बामा योगनरेन्द्र मल्लको सालिक राखिएको हो । नेपाल संवत् ८ सय १३ मा निर्माण गरिएको विश्वास गरिएको यो सालिकको

‘सत्ता ठूलो देख्ने नेताहरुका कारण संक्रमणकालीन अवस्थाको अन्त्य भएन’

नेपाल पत्रकार महासंघ धनुषा शाखाको भवनको सोमबार जनकपुरमा उद्घाटन गर्दै उनले मधेसवादी दलहरुलाई मिलाएर लानुको विकल्प नभएको बताए । कार्यक्रममा महासंघ धनुषा शाखाले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार यस

अस्कर विजेताद्वारा ट्रम्पको निन्दा, अवार्ड वितरण समारोह बहिस्कर

फरहादी यस वर्षको विदेशी भाषाको सर्वोत्कृष्ट फिल्म ‘द सेल्सम्यान’का लागि अस्कर अवार्ड विजेता हुन् । उनले अस्कर पुरस्कार वितरण समारोह बहिस्कार गरेका थिए । उनको प्रतिनिधिकारुपमा दुई इरानीमूलका अमेरिकीले समारोहमा

ज्येष्ठ नागरिकहरुलाई ‘देश दर्शन’

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा ज्येष्ठ नागरिकहरुलाई बभ्रमण गराइएको हो । सोहीक्रममा ज्येष्ठ नागरिकहरु सोमबार पाल्पा भ्रमणमा पुगेका छन् । उनीहरुलाई तनहुँ, पोखरा, स्याङ्जा, पाल्पा, लुम्बिनी, नवलपरासी, चितवन, गोरखालगायतका स्थानहरुमा भ्रमण

गीति एल्बम ‘मेरो देश नेपाल’ सार्वजनिक

सोमबार राजधानीमा गरिएको एक कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपाल, लालबाबु पण्डित र नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सामूहिकरुपमा गीति एल्बम ‘मेरो देश नेपाल’ सार्वजनिक गरेका हुन् । बस्नेतको

‘बेस्ट प्लेयर अफ द इअर’ अवार्ड मंगलबार

विभिन्न २१ ओटा खेलका एक/एक खेलाडीलाई सम्मानित गर्न लागिएको हो । कार्यक्रमबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले भारतमा सम्पन्न १२औं

सुनसरीमा पेट्रोल र डिजेलको हाहाकार

१५ दिनदेखि पेट्रोल ढुवानी मजदुरको हड्तालका कारण ठप्प भएको पेट्रोलियम पदार्थको अभाव मजदुरहरुले हड्ताल फिर्ता लिँदासमेत सहज हुन सकेको छैन । आयाल निगमले सहजरुपमा पेट्रोल र डिजेल वितरण नगरेका कारण

दाहाल, देउवा र सीके राउत एउटै केन्द्रबाट परिचालित : बिजुक्छे

सोमबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा उनले ‘स्थानीय तहको निर्वाचन घोषणा भएपनि यो सरकारले निर्वाचन गर्नै सक्दैन’–भने । संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै बिजुक्छेले सेना परिचालन गरेर