२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गीति एल्बम ‘मेरो देश नेपाल’ सार्वजनिक


0
Shares

सोमबार राजधानीमा गरिएको एक कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपाल, लालबाबु पण्डित र नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सामूहिकरुपमा गीति एल्बम ‘मेरो देश नेपाल’ सार्वजनिक गरेका हुन् ।

बस्नेतको गीति एल्बम ‘मेरो देश नेपाल’मा पाँचओटा गीत समावेश छन् ।