Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अवरोधका कारण ६० प्रतिशत क्याम्पसमा स्ववियु चुनाव नहुने

त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुनसक्ने भएको छ । तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले अब ती क्याम्पसहरुमा

लेष्टर सिटीले लिभरपुललाई ३-१ ले हरायो

सोमबार राती आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लेष्टर सिटीले लिभरपुललाई ३-१ ले हरायो । खेलमा लेष्टर सिटीलाई विजयी गराउन जेमी भार्डीले दुई तथा ड्रिङ्कवाटरले एक गोल गरे । पराजित

राष्ट्रपति ट्रम्पको प्रस्तावमा अमेरिकामा रक्षा बजेट १० प्रतिशतले बढाइने

वैदेशिक सहायता, पर्यावरणीय सुरक्षाका लागि गरिने खर्चसहित अरु क्षेत्रको बजेट कटौती गरेर रक्षामा खर्च बढाउन ट्रम्पले प्रस्ताव गरेका छन् । बढाइएको बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित रहने ट्रम्पको

पर्यटन क्षेत्रको आम्दानीभन्दा विदेश घुमघाममा नेपालीले खर्चने रकम बढी

पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले

अभियुक्त पक्राउ गर्न प्रहरीले अनुमति लिनुपर्ने गरी फौजदारी कार्यविधि बनाइँदै

संसद्को विधायन समिति मातहतको फौजदारी कार्यविधि उपसमितिले यस्तो व्यवस्थासहित कार्यविधि पारित गरेको छ । मुलुकी ऐन प्रतिस्थापनका लागि विचाराधीन विधेयक विधायन समितिमा छलफलको क्रममा छ । उपसमितिमा दफावार छलफलका क्रममा

दक्षिण एसियाका युवामा उग्रवादप्रति आकर्षण बढ्दै गएको विज्ञको दाबी

सेन्टर फर साउथ एसियन स्टडिजद्वारा सोमबार आयोजित सेमिनारमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र मालदिभ्सका विज्ञले उग्रवादको खतरा औँल्याएका हुन् । विकराल बन्न लागेको यो समस्या समाधान गर्न क्षेत्रीय तथा

आस्वा प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन

बोर्डबाट हालसम्म ४१ ओटा बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा प्रणालीमा सहभागी भइ सेवा प्रदान गर्न अनुमति दिइएको छ । तर, हालैको सार्वजनिक निष्कासनमा यस प्रणालीमा सहभागी कतिपय बैंक तथा वित्तीय

उद्योगी–व्यवसायीहरुद्वारा चुनावी खर्चलाई स्वच्छ र पारदर्शी बनाउन आह्वान

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)का अध्यक्ष पद्य ज्योतिको नेतृत्वमा गएको पदाधिकारीहरुको टोलीले निर्वाचन आयोगका आयुक्तहरुसँग आसन्न वैशाख ३१ गते घोषणा भएको स्थानीय तहको निर्वाचनकोबेला चुनावी खर्चलाई स्वच्छ एवं पारिदशी बनाउन आग्रह

बडी बिल्डिङ स्टोरको चौथो शोरुम लाजिम्पाटमा

अमेरिकामा उत्पादित ‘न्युट्रिसन’को बिक्री–वितरणमा नेपालमा अग्रणी स्थानमा रहेको दाबी गरिएको स्टोरको चौथो शाखाको सोमबार अभिनेत्री प्रियंका कार्कीले उद्घाटन गरेकी हुन् । शारिरिक सुगठन, खेलाडी तथा व्यायामकर्ताहरुलाई लक्षित गर्दै उक्त शोरुम