
अमेरिकामा उत्पादित ‘न्युट्रिसन’को बिक्री–वितरणमा नेपालमा अग्रणी स्थानमा रहेको दाबी गरिएको स्टोरको चौथो शाखाको सोमबार अभिनेत्री प्रियंका कार्कीले उद्घाटन गरेकी हुन् ।
शारिरिक सुगठन, खेलाडी तथा व्यायामकर्ताहरुलाई लक्षित गर्दै उक्त शोरुम बिस्तार गरिएको हो ।
सामान्य व्यक्तिका लागि पनि आकर्षक शरीर बनाउन स्टोरले सोहीअनुसारको न्युट्रिसन बिक्री–वितरण गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्