व्यवसाय वृद्धि गर्ने लक्ष्यका साथ सन्चालनमा ल्याएको क्यापिटलको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । एनआइसी एसिया बैंकको पूर्णस्वामित्वमा रहेको क्यापिटलले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रार
प्रहरीसँगको झडपमा गोली लागेर सोमबार एकजनाको मृत्यु भएलगत्तै सप्तरीको रुपनीबजारमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले अभियान फागुन २४, २५ र २६ गतेको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मंगोलियन क्रिकेट क्लबले निर्धारित् २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रन बनाएको थियो । जवाफमा रोयल स्पोर्टस् क्लबले १५.५ ओभरमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य
प्रहरी प्रशासनले ‘माथिको आदेश’ जनाउँदै निर्वाचन गराउन नदिएको जिकिर क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले गरिन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि क्याम्पस प्रमुखसहित निर्वाचन समितिका सदस्यलाई प्रहरीले भित्र प्रवेश गर्न
मृत्यु हुनेमा मोर्चाका कार्यकर्ताहरु सन्जन मेहता, दिगम्बर यादव, आनन्द साह र गजेन्द्र मण्डल रहेका छन् । झडपमा १५ जनाभन्दा बढी मोर्चाका कार्यकर्ता र दुईदर्जन बढी प्रहरी घाइते भएको जनाइएको छ
भरतपुर विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो । राप्रपा अध्यक्ष कमल थापासँगै विमानबाट ओर्लिएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागीहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाएका थिए । नवलपरासीमा चौधरी ग्रुपले निर्माण
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू मधेसविरोधी नभएको भन्दै दुई/चारजनाले कालोझन्डा देखाउँदैमा डराएर नभाग्ने बताए । ‘एमाले पाहुना पार्टी नभइ मधेसको रैथाने हो’ भन्दै ओलीले मधेसी जनतालाई
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जापानको सो कम्पनीले नेपालमा पहिलोपटक मिस एक्नेस् गर्न लागेको जानकारी दिएको हो । प्लस टु पास गरेका र १६ देखि २४ वर्षसम्मका अविवाहित युवतीहरुले सो
स्थानीय तहको संख्या बढाउने सरकारी निर्णय संविधानविपरीत भएको भन्दै सोमबार चिरञ्जीवी रिजालले रिट निवेदन दर्ता गरेका हुन् । स्थानीय तह पुनःसंरचना आयोगले गाउँपालिका र नगरपालिका गरी मुलुकभर ७१९ स्थानीय तह
सोमबार समितिका सभापति रविन्द्र अधिकारीको नेतृत्वमा १० जना सांसदको टोलीले भक्तपुरका निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन सम्पदाको प्रगतिको अवस्थाबारेमा जानकारी लिएको हो । टोलीलाई भक्तपुरका सांसद प्रेम सुवाल, पुरातत्व विभागका