यसअधिका तीन संस्करण राजधानीमा भएको प्रतियोगिताको चौथो संस्करण आगामी चैत ९ गतेदेखि १२ गतेसम्म म्याग्दीमा हुने भएको हो । म्याग्दी जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा सन्चालन हुने प्रतियोगितामा पुरुष एकल, पुरुष
‘सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार’ भन्ने मुल नाराकासाथ आलु महोत्सव सुरु भएको हो । महोत्सव आगामी चैत १ गतेसम्म चल्नेछ । महोत्सवको कास्कीका प्रमुख
सोमबार मध्याह्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा१२च २०७२ नम्बरको सुजुकीकार सडकमा हिँडिरहेको कुकुरलाई बचाउनेक्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । कार दुर्घटनामा परी सवारीचालक नेपालगन्ज उपमहानगरपालिका–१
सोमबार भक्तपुरमा आयोजित साक्षात्कारमा उनले निर्वाचन नगराउने षड्यन्त्रको भन्डाफोर गर्न एमालेले मेची–महाकाली अभियान थालेको बताए । संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको भन्दै अधिकारीले निर्वाचनमा मधेसी मोर्चा पनि सहभागी
मधेसी मोर्चाको बन्द र अवरोध पार गर्दै हजारौंको संख्यामा रहेका एमाले कार्यकर्ता तथा सर्वसाधारण भारदह हुँदै सप्तरी प्रवेश गरेका हुन् । झन्डै ७०० ओटा सवारी–साधनसमेत रहेको यात्राले राजमार्गमा सात किलोमिटर
भारतीय नम्बरको टाटासुमो गाडीमा राखेर लगिँदै गरेको ९९ किलो चरेस प्रहरीले फेलापारेको हो । जुगेडीमा गाडी चेकजाँचकाक्रममा उक्त चरेस फेलापरेको चितवन जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपक थापाले जानकारी दिए ।
मधेसी मोर्चाका स्थानीय नेता गजेन्द्र मण्डलकाअनुसार सप्तरीको रुपनीबाट पाँचजना, कन्चपुरबाट पाँचजना र भारदहबाट तीनजना मोर्चाको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत् विभिन्न ठाउँमा यातायात बन्द गराउने र
बारका सचिव इन्द्रबहादुर अधिकारीले सोमबार प्रेस विज्ञप्ति जारी गरी तराई–मधेसमा शान्तिपूर्ण सभा–सम्मेलन गर्दा अवरोध, प्रदर्शन, अमर्यादित र मानवअधिकारविपरीत क्रियाकलापप्रति बारको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा राजनीतिक दलहरुले संविधानप्रदत्त
‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताए । उनले भने–‘सन्
सभामा लालबाबु पण्डित र भगवती चौधरीले सम्बोधन गरेका थिए । सभामा बोल्दै एमाले नेता लालबाबु पण्डितले दुई/चारजनाले लाठी देखाउँदैमा आफूहरु नडराउने बताए । आफ्नो पार्टी ‘नुन खाएको कुखुरा नभएको’ भन्दै