Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सरकार, एमाले र मधेसी मोर्चा- आत्मसमीक्षा गरेरमात्र अगाडि बढ, नत्र …….

झट्ट हेर्दा अहिले मधेसमा देखिएको तनाब र आन्दोलनले निर्वाचनको स्थिति बिथोलिएको आभास आउँछ । तर यसो हुन्छ भन्ने परिणामप्रति कोही पनि जागरुक थिएन त ? थिए । तर परिणामबोधले पनि

राजविराजमा मानवअधिकार आयोगको गाडी तोडफोड

आयोगको जनकपुर क्षेत्रीय कार्यालयको बा ५ च ७४७३ नम्बरको गाडी सप्तरी जिल्ला अदालत अगाडि मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । राजविराजमा हिजो भएको घटनाको वास्तविकता बुझ्न आयोगको टोली राजविराज पुगेको

वीरगन्जमा एमाले विरुद्ध चर्को नाराबाजी, ठाउँ-ठाउँमा प्रदर्शन(हेर्नुहोस तस्विर)

  तस्विर: अनिल तिवारी/ईमेज वीरगञ्जका विभिन्न स्थानमा मोर्चाले बिहानैदेखि प्रदर्शन गरिरहेको छ । मुख्य बजार घण्टाघर, आदर्शनगर, छपकैया, मूर्लीलगायतका स्थानमा मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरका छन् । यतिबेला वीरगन्ज

दुर्घटनामा एक जनाको मृत्यु, तीनजना गम्भीर घाइते

चालकसहित पाँचजना घाइते भएका छन् । निर्माण सामग्री पु¥याएर फर्कने क्रममा सोमबार राति थप्रेक–६ कुलकुलेमा मिनीट्रक दुर्घटना हुँदा स्थानीय गणेशप्रसाद खतिवडाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी

UDMF strike cripples normal life in Saptari

Transportation, factories, industries and educational institutes have been closed. The irate UDMF cadres took out demonstrations and burned tyres in Rajbiraj – the district headquarters – along with the marketplaces

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणविरुद्ध अमेरिकाले थाल्यो प्रतिरक्षा

यसका लागि अमेरिकाले टर्मिनल हाई अल्टिच्युट एरिया डिफेन्स सिस्टमअन्तर्गत उत्तर कोरियाको चेतावनीको बदलामा दक्षिण कोरियाको प्रतिरक्षा थालेको हो । यद्यपी यो रक्षा प्रणालीले सैन्य क्षेत्रमा रहेका सर्वसाधारण भने प्रभावित हुनेछन्

अनिश्चित बन्यो भीमनारायण गोल्डकप

धनकुटा नगरपालिकाले टुंडिखेल स्तरोन्नति गर्ने तयारी गरेसँगै सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको १३ औं संस्करण अनिश्चित बनेको हो । हरेक वर्ष चैतमा हुँदै आएको प्रतियोगिता खेल मैदान समस्याका कारण अनिश्चित

‘हिरोज’मा करिश्मासँग पूर्णिमा लामा, पूर्णिमाको बोल्ड अवतारको चर्चा

द्वन्द्व निर्देशक एनबी महर्जनले निर्देशन गरेको चलचित्रमा नवनायिका पूर्णिमा लामादेखि करिश्मा मानन्धरसम्मको अभिनय रहेको छ । चलचित्रको टिजरमा नायिका पूर्णिमा लामा बोल्ड अवतारमा देखिएकी छन् । रेलिमाईपछि प्रदर्शनमा आउन लागेको

मोर्चाले आह्वान गरेको बन्दका कारण तराई ठप्प, विहानैदेखि प्रदर्शन

प्रहरीसँगको झडपमा सोमबार सप्तरीमा आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चाले आज तराईका जिल्ला बन्द आह्वान गरेको हो । बन्दका कारण सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्ला प्रभावित भएका छन्

भारतीय एयर एम्बुलेन्स थाइल्याण्डमा दुर्घटना, पाइलटको निधन

घाइतेमध्ये दुईजना चिकित्सकको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनालगत्तै घाइतेलाई हेलिकोप्टरबाट अस्पताल लगिएको अधिकारीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार भारतको मेदान्ता अस्पतालको एयर एम्बुलेन्स फोक्सको सम्बन्धी एक बिरामी