Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सप्तरीमा एमाले शीर्ष नेताहरुको सामूहिक हत्या गर्ने प्रयास : एमाले

सोमबार सप्तरीमा भएको घटनाबारे मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले एमाले सभालाई तीनतिरबाट घेरा हाल्ने र हातहतियारसहित प्रवेश गरी आक्रमण गर्ने नियत रहेको दाबी गरेको हो । पत्रकार

राजविराजमा कानुन व्यवसायीले निकाले मौनजुलुस

उच्च अदालत राजविराज बार एसोसिएसन र जिल्ला बार एसोसिएसनका कानुन व्यवसायीले मौनजुलुस निकालेका हुन् । कानुन व्यवसायीको जुलुसले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो । कानुन व्यवसायीहरुले घटनाको निष्पक्ष छानबिनका

N. Korea, Malaysia ban each other’s citizens from leaving

Malaysian Prime Minister Najib Razak said the travel ban was tantamount to hostage-taking and said his country would immediately respond in kind by banning North Koreans from leaving Malaysia. “This

भानुभक्त माविको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते हुने

विद्यालयको प्रांगणमा यही फागुन २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । गोजुरियो कराँतेमा नेपालसहित भारत, बंगलादेश, भुटान, मलेसिया, माल्दिभ्स र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

जनकपुरमा लाठीजुलुस

जनकचोकबाट निकालिएको जुलुस नगरपरिक्रमा गरी पुनः जनकचोकमै पुगेर कोणसभामा परिणत भएको थियो । मोर्चाको बन्दका कारण मंगलबार जनकपुर बजार ठप्प छ ।

गृह मन्त्रालयले सप्तरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलायो

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको जानकारी दिए । उनले नयाँ टोली पठाउनका लागि गृहकार्य भइरहेको र मंगलबार (आज) नै पठाउने

अब ४० वर्षभन्दा माथिकालाई ‘युवा’ भन्न नपाइने

युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको हो । मन्त्रालयले नेपाली युवाको हकहित संरक्षण गर्दै तिनलाई सक्षम तुल्याइ राष्ट्रिय विकासको मूलप्रवाहमा एकीकृत

अधिकारको प्रयोग गर्दा कतैबाट उल्लंघन नहोस् : नेपाल बार

बारका महासचिव खम्मबहादुर खातीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार सप्तरीको राजविराजमा मानिसहरुको मृत्यु हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै सप्तरी जिल्ला बार एकाइका कोषाध्यक्ष अधिवक्ता दिगम्बर यादवलगायत घाइतेको

आन्दोलनकारीद्वारा जिल्ला हुलाक कार्यालयमा तोडफोड, कर्मचारीलाई कुटपिट

वीरगन्जको मुर्लीबगैंचास्थित जिल्ला प्रहरी कार्यालय पर्सानजिकै रहेको हुलाक कार्यालयमा मंगलबार अपराह्न करिब १.३० बजे मोटरसाइकलमा पुगेका आन्दोलनकारीको समूहले तोडफोड गरेको हो । आन्दोलनकारीले कार्यालयको झ्यालको सिसा, कम्युटर, कुर्सी, टेबुल तोडफोड

प्रजिअ र प्रहरी उपरीक्षकलाई निलम्बन गर्न र मृतकलाई सहिद घोषणाको माग

मोर्चाको मंगलबार राजविराजमा बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समावेशी न्यायिक छानबिन समिति गठन गर्नसमेत आग्रह गरेको छ । मोर्चाको बैठकपछि मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा सोमबार