१ असार २०८१, शनिबार | Sat Jun 15 2024


कमल थापासँगै विमानबाट ओर्लिए पूर्वराजा ज्ञानेन्द्र, पञ्चेबाजासहित स्वागत


0
Shares

भरतपुर विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो ।

राप्रपा अध्यक्ष कमल थापासँगै विमानबाट ओर्लिएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागीहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाएका थिए ।

नवलपरासीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधामको मंगलबार (भोलि) हुने उद्घाटन समारोहमा सहभागी हुन पूर्वराजा सोमबार चितवन आइपुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शाश्वतधामको उद्घाट्न गर्ने कार्यक्रम रहेको छ ।