Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


घाइते थप एकको मृत्यु, सप्तरी घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

गत सोमबार प्रहरीको गोली लागी घाइते भएका सप्तरी, मध्यपुराका ५५ वर्षीय इनर यादवको उपचारकाक्रममा शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यसअघि, सप्तरी घटनामा चारजनाको मृत्यु

कन्चनपुर घटनाः नेपालले भारतलाई भन्यो–‘दोषीमाथि कडा कारबाही गर’

मन्त्री डा. महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उनको ध्यानाकर्षण गराएका थिए । नेपाली नागरिकको ज्यान गएको यस घटनाको छानबिन

प्रधानमन्त्री दाहाललाई भारतबाट टेलिफोन, मागियो गोविन्द गौतमको पोस्टमार्टम् रिपोर्ट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका

गाविस आजदेखि गाउँपालिकामा परिणत, ७४४ स्थानीय तह कायम

नेपालको संविधानले गरेको व्यवस्थाअनुसार शुक्रबारैदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् । सरकारले नेपाल राजपत्रमा शुक्रबार सूचना जारी गरेर करिब ६० वर्ष लामो स्थानीय निकायको इतिहासलाई स्थानीय तहमा रुपान्तरण

सप्तरी घटनामा मारिएका वीरेन्द्र महतोको परिवार बिचल्लीमा

मृतक महतोको स–साना एक छोरा र तीन छोरी रहेका छन् । परिवारमा एकमात्र कमाउने महतोको मृत्युपछि घर र सिंगो गाउँमा रुवाबासी छाएको छ । सप्तरी जिल्लाको मलेठ गाविस–२ मा बस्दै

बन्दले नवलपरासी प्रभावित, ई–रिक्सामा महँगो भाडा तिरेर गन्तव्यतर्फ लाग्दै यात्रु

बन्दका कारण सदरमुकाम परासीसहित, सुनवल, बर्दघाट, कावासोती, त्रिवेणीलगायतका बजार क्षेत्रका पसल व्यवसाय ठप्प छन् । राजमार्ग सुनसान छ भने शैक्षिक संस्था पनि बन्द छन् । जिल्लाका विभिन्न सडकमा मोर्चाका कार्यकर्ताले

State Minister Tamang takes oath

The oath taking ceremony was organized at the office of the Prime Minister and Council of Ministers today. Ministers, secretaries and high-level officials were present on the occasion. Tamang was

प्रधानमन्त्रीले भने– ‘स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप मान्य हुँदैन’

फागुन २६ गते कञ्चनपुरको पूनर्बासमा भारतीय सुरक्षा फौजको आक्रमणमा परी मृत्यु भएका गोविन्द गौतमका पक्षमा ज्ञापनपत्र बुझाउन आएको माओवादी केन्द्रको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले कुनै पनि हस्तक्षेप स्वीकार नहुने बताएका