Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एमालेको मेची–महाकाली अभियान हेटौंडाबाट पुनः सुरु, ओली–पोखरेलले गरे सम्बोधन

सप्तरी घटनापछि रोकिएको अभियान शुक्रबारदेखि सुरुआत गरिएको हो । हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्चनपुरमा भारतीय सुरक्षाकर्मीले गरेको गोली प्रहार निन्दनीय रहेको

फिलिपिन्सविरुद्वको खेलका लागि २७ खेलाडी छानिए, नवयुग श्रेष्ठ यसकारण परेनन्

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरु छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाएको छ । त्यस्तै, चोटका कारण राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ

स्थानीय तह कार्यान्वयनमा आयो, गाविस हट्यो, तपाइँ कहाँ पर्नुभयो ? (पूर्ण विवरण)

यससँगै पुरानो संरचनाको गाविस, नगरपालिका र जिल्ला विकास समिति अब खारेज भएका छन् । त्यसको स्थानमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना शुक्रबारैदेखि कार्यान्वयनमा आएको छ । स्थानीय तह पुनःसंरचना आयोगले

जाजरकोट बस दुर्घटनाः २६ जनाको मृत्यु, मृतक सबैको सनाखत, ३६ जना घाइते

मृतक सबैको सनाखत भएको छ । विहीबार दिउँसो सदरमुकाम खलंगाबाट साल्माको खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको बस भेरीमालिका–४ बोहरागाउँको मोडबाट करिब २०० मिटर तल पासागाड खोलामा खसेको थियो ।

भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिएका गोविन्द गौतमलाई सहिद घोषणा

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा कन्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु १० लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको

कन्चनपुर आजपनि तनावग्रस्त, भारतीय एसएसबीद्वारा ५० राउन्ड बढी अश्रुग्यास प्रहार

नेपालतर्फ सशस्त्र र जनपद प्रहरीले स्थानीयवासीलाई बिहानैदेखि निगरानीमा राखिरहेको भएपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । त्यसैगरी, भारततर्फ खटिएको सीमा सुरक्षा बल (एसएसबी)ले स्थिति नियन्त्रणमा लिन बिहानदेखि अहिलेसम्म ५० राउन्डभन्दा

भारतीयले गोली हानी नेपालीको हत्या गरेको विरोधमा सिन्धुलीमा विरोधर्‍याली

शुक्रबार एमाले पार्टी कार्यलयबाट प्रारम्भ गरिएको विरोधर्‍याली स्थानीय लोकतान्त्रिकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

सरकार भारतको कठपुतली : गजुरेल

शुक्रबार भक्तपुरमा गरिएको साक्षात्कारमा गजुरेलले ‘दाहाल नेतृत्वको सरकार मोदीको निर्देशनमा बनेकैले कन्चनपुर घटनामा मौन रहेको’ आरोप लगाए । सरकारले भारतभक्ति देखाएको उनको आक्षेप थियो । ‘भारतले जे भन्यो त्यही गर्दै