काठमाडौं उपत्यकाभित्र सामान्य प्रभाव परेको बन्दका कारण मुलुकका अरु भागमा भने असर परेको छ । बन्दकर्ताले विहानै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन् । यूपी ६५ एएम ०६५७
निरन्तर वर्षा भइरहँदा भने खेलमा समस्या हुने देखिएको छ । पीचका कारण पनि घाम नलाग्दासम्म खेल हुन सक्ने अवस्था नहुने आईसीसीका रेफ्रीहरुले बताएका छन् । शनिबार विहान ९ः३० बजेलाई निर्धारण
उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाव, गोवा र मणिपुरमा गरिएको चुनावको आज मतगणना गर्न लागिएको हो । यी राज्यमा आउने परिणामसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता पनि दाँजिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्
यसक्रममा ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । वर्षापछि तल्लो क्षेत्रमा भने चिसो बढेको छ । कन्चनजंघा हिमालको मुख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसालगायतका ठाउँमा पनि भारी हिमपात
२५ वर्षदेखि फिनल्याण्डमा बसोबास गर्दै आएकी ताम्राकार ‘स्विडिश पिपुल्स पार्टी’ सँग सम्बन्धित छन् । करीब १ हजार नेपालीको बसोबास रहेको हेलसिन्की क्षेत्रबाट उनको उम्मेदवारी परेको छ । ताम्राकारले नेपाल र
वि.सं. २०७० जेठ ५ देखि शुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा थालिएको हो । १५ वटा मूख्य र ३ वटा सहायक स्थानमा एकसाथ कार्यक्रम गरिँदैछ
राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान्यता पाउने छ । यही हप्ता भित्र विधेयकले औपचारिका रुपमा कानुनी मान्यता पाउने विश्वास गरिएको छ । गत वर्ष तल्लो सदन नेशनल एसेम्बलीले उक्त विधेयक
मिर्गौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ । पछिल्लो समय श्रीमतीको पनि मिर्गौला फेल भएको
यो घटनालाई कतिपयले भने सन् १९६० मा चिनियाँ सुरक्षाकर्मीको गोलीले मुस्ताङमा एक नेपाली नागरिकको हत्या भएको घटनासँग तुलना गरिरहेका छन् । सन् १९५० को दशकमा नेपाल र चीनबीच तीनवटा विवाद
अन्तराष्ट्रिय बजारमा ग्याँसको मूल्य बढेको र भारतीय आयल कर्पोरेसन (आईओसी)ले पनि बृद्धि गरेको मूल्यमा नै ग्याँस पठाएकाले नेपालमा पनि मूल्य बृद्धि गरिएको नेपाल आयल निगमका प्रबक्ता सीताराम पोखरेलले जानकारी दिए