उपप्रधानमन्त्री निधिले सीमावर्ती क्षेत्र कैलाली र कन्चनपुरमा भइरहेका आन्दोलन रोकेर संयमता अपनाउन आग्रह गरे । शनिबार हामीसँग कुरा गर्दै गृहमन्त्री निधिले आवश्यक परे सरकारले नै जनतालाई आन्दोलनका लागि आह्वान गर्ने
बाग्मती सफाइ महाअभियानको २००औं हप्ताका अवसरमा शनिबार शंखमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सभ्यता र संस्कृति संरक्षण गर्न मानवसागर उर्लेको बताए । ‘बाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान
-शरच्चन्द्र भण्डारी भने जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना
पाँचौं चरणको पहिलो खेलमा केन्या विरुद्ध नेपालले लगातार विकेट गुमाएको छ । नेपालले १३ ओभरमा ४५ रन जोड्दा तेस्रो विकेट गुमाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले
संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख स्टेफेन ओब्रिनले मानवीय संकटको भयावह विनाश रोक्न अपील गरेका छन् । उनले राष्ट्रसंघको सुरक्षा परिषद्मा यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका दुई करोडभन्दा बढी
२०७० साल जेठ ५ देखि सुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा गरिएको हो । १५ वटा मूख्य र ३ वटा सहायक स्थानमा एकसाथ कार्यक्रम गरिएको
वर्षाले प्रभावित खेल निर्धारित समय भन्दा झण्डै साढे दुई घण्टा ढिलागरी सुरु भएको हो । त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि सुरु खेलमा नेपालले व्याटिङ थालेको छ । टस जितेको केन्या
कुखुरामा पहिलो पटक भेटिएको बर्डफ्लु सदाझै देखिने भन्दा फरक रहेको बताइएको छ । पोल्ट्रिफर्ममा पालेका बोइलर कुखुरामा एचफाइभ एम एट प्रकारको बर्डफ्लु भेटिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख शिवराम महतोले बताए
अहिलेसम्मको मत परिणाममा उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने देखिएको छ भने पञ्जाव र गोवामा कांग्रेसको अग्रता देखिएको छ । मणिपुरमा कांग्रेस र भाजपाको प्रतिस्पर्धा चलिरहेको छ
कैलाली कञ्चनपुरलगायत पहाडी जिल्लाका सदरमुकाममा बिहानैदेखि बन्दकर्ता सडकमा उत्रेका छन् । बन्दकर्ताले ठाउँठाउँमा टायर बालेर घटनाको विरोध गरेका छन् । कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीबाट लामो तथा छोटो दूरीका सवारी