
शुक्रबार भक्तपुरमा गरिएको साक्षात्कारमा गजुरेलले ‘दाहाल नेतृत्वको सरकार मोदीको निर्देशनमा बनेकैले कन्चनपुर घटनामा मौन रहेको’ आरोप लगाए । सरकारले भारतभक्ति देखाएको उनको आक्षेप थियो ।
‘भारतले जे भन्यो त्यही गर्दै गइरहेको दाहाल नेतृत्वको सरकार जति लामो समय रहन्छ, त्यति नै छिटो नेपाल सिक्किमीकरणमा जाने’ आरोप पनि उनको थियो ।
उनले सबै मिलेर अहिलेको सरकारको विकल्प खोज्नुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्