Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


कञ्चनपुरमा भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक

बिहीबार भारतीय सुरक्षाकर्मीको गोलीबाट एक जना नेपाली मारिएपछि असहज परिस्थिति सृजना भएको भन्दै दैनिक रुपमा सीमावर्ती क्षेत्रमा आउने भारतीय नम्बर प्लेटका सबै सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको हो ।

संघीय गठबन्धनको बन्दबाट तराईका जिल्ला प्रभावित, राजधानी सामान्य अवस्थामै

काठमाडौंका सडकमा सार्वजनिक र निजी सवारी साधन चलिरहेका छन् । बजार पसल पनि खुलेका छन् । तर, मधेशका जिल्लाहरुमा भने सवारीसाधन चलेका छैनन् । यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना पनि

सप्तरी घटनाका मृतक चारैजनाको शनिबार शवयात्रा गरिने

राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सर्वपक्षीय बैठकले शव ल्याउने निर्णय गरेको मोर्चाका तर्फबाट राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय

रवीन्द्र युग र ‘साझा पार्टी’ हरूको भविष्य

– बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले महिनाको ६ लाख रुपैयाँ आउने जागिर छाडेर ‘साझा पार्टी’ को ऐलान गरेपछि नेपाली बौद्धिक वृत्त खासगरी फेसबुक, टुइटर र अनलाइनमा रमाउनेहरूमा अनेक तरङ्ग

ट्रम्पको आदेशविरुद्ध अमेरिकाकै ६ राज्यद्वारा अदालतमा मुद्दा दायर

राष्ट्रपतिको आदेशविरुद्ध हवाई, मिनेसोटा, ओरिगन, मासाचुसेट्टस, वाशिंगटन र न्यूयोर्क राज्यले संघीय अदालतमा मुद्दा हालेका हुन् । ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने

बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुग्यो, २० जनाको सनाखत

सदरमुकाम खलंगाबाट खारातर्फ गईरहेको लु ३ ख २२७९ नम्बरको बस भेरीमालिका भन्ने स्थानमा दुर्घटना भएको हो । १५ जनाको घटनास्थलमा र ११ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बिस्कुट दिएर फकाउँदै ७० वर्षीया कुकमाया चेपाङलाई नागरिकता

मान्छे धेरै जम्मा भएको ठाउँमा जान कुकमाया मान्दै मानिनन् । श्रीमतीको नागरिकता बनाउन श्रीमान् सुनबहादुरले विभिन्न बहाना बनाए । ‘मान्दै मानिनन्, बजार लगेर टन्न मीठो–मीठो खानेकुरा खुवाउँछु भनेर नागरिकता बनाउन

राजधानीमा फेरि इन्धन अभाव, निगम भन्छ– दोब्बर माग बढ्यो

निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए । प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताए । ‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि

आइतबारदेखि नयाँ स्थानीय संरचना लागू हुने

नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुनेछन् । संविधानअनुसार स्थानीय तह (७ सय ४४ वटा गाउँ/नगरपालिका) पुनः संरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला

‘गुणस्तर खाद्यान्नको अभावमा विश्वमा वर्षेनि ४ लाख मानिसको मृत्यु’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फागुन महिनालाई खाद्य स्वच्छता महिनाकोरुपमा सचेतनामूलक कार्यक्रम गरी मनाइएको जनाएको छ । विभागले विहीबार राजधानीमा गरेको औपचारिक कार्यक्रममा महानिर्देशक सन्जीवकुमार कर्णले खाद्य स्वच्छता अभियानलाई