Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


विहीबार नेप्सेमा सामान्य अंकको सुधार

उतार–चढावबीच नेप्से करिब ६ अंकले बढेर १३ सय ४७ बिन्दूमा पुग्यो । सुरुआती समयमा नेप्से बढेर १३ सय ५३ बिन्दूमा पुगेपनि पछि केही झर्दै १३ सय ४७ बिन्दूमा थामिएको हो

मन्त्रिपरिषद विस्तार, कमल थापाले लिए उपप्रधानमन्त्रीको शपथ

विस्तारित मन्त्रिपरिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा विहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले

अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्धविरुद्ध मुदा

यस्तो मुद्दा दायर गर्ने हवाई पहिलो अमेरिकी राज्य बनेको छ । राज्यका महान्यायाधिवक्ता जनरल डुग चिनले ‘प्रतिबन्धको संशोधित संस्करण पहिलाकोजस्तै भएको र मुस्लिम मुलुकका नागरिकमाथिको प्रतिबन्धको दोस्रोरुप भएको’ बताए ।

भारतीय प्रहरीको गोलीले नेपाली मारिए, भारतीयले नै यसरी ढुंगा बर्साए (भिडियोसहित)

भारतीय प्रहरीको गोली लागेर ज्यान गुमाउनेमा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतम रहेका छन् । गोली लागी घाइते भएका उनलाई धनगढीस्थित अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

नर्सिङको लाइसेन्स लिन भीड, लाइनमा बस्दाबस्दै युवती बेहोस (भिडियो)

बिहान १० बजेदेखि प्रवेशपत्र वितरण गर्ने भनिएकोमा बिहान ४ बजेदेखि लाइन लागेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले मुलढोका बन्द गरिदिँदा उनीहरुले नाराबाजीसमेत गरेका थिए । यद्यपि, प्रवेशपत्र वितरण तरिका

नेपाल फिफा वरीयतामा तीन स्थान माथि उक्लियो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको नयाँ वरीयताक्रममा नेपाल तीन स्थान सुधार गर्दै १७३औं स्थानबाट १७०औं स्थानमा आइपुगेको हो । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत विश्व वरीयतामा

चुनाव गराउन सक्नुहुन्न भने प्रधानमन्त्रीले राजीनामा गरिहाल्नोस् : ओली (भिडियो)

विहीबार राजधानीमा भएको एक कार्यक्रममा उनले सरकार नै चुनाव रोक्ने षड्यन्त्रमा लागिरहेको भन्दै ‘चुनाव गराउन नसक्नेहरु सत्तामा बसिरहनुको औचित्य छैन’–भने । सत्तापक्षकै मिलिभगतमा सप्तरी घटना भएको दाबी गर्दै अध्यक्ष ओलीले

प्रहरीले तयार पार्‍यो १६१ नयाँ टोले गुन्डाहरुको सूची

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखाले विहीबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी पुराना गुन्डाहरुको ठाउँमा नयाँ टोले गुन्डाहरु जन्मेको र उनीहरुको निगरानी भइरहेको बताएको हो । १६१ जना नयाँ

बाजुरामा भारी हिमपात, विद्यालय बन्द

जिल्लाको उत्तरी भेगका ११ गाविसमा हिमपात भएको र हिमपातका कारण विद्यालयसमेत बन्द भएको स्थानीय वासिन्दाले बताएका छन् । मार्तडी–कोल्टी सडकखन्डमा भारी हिमपात र वर्षा पनि भएपछि सवारी–साधनसमेत ठप्प भएका छन्