४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


चुनाव गराउन सक्नुहुन्न भने प्रधानमन्त्रीले राजीनामा गरिहाल्नोस् : ओली (भिडियो)


0
Shares

विहीबार राजधानीमा भएको एक कार्यक्रममा उनले सरकार नै चुनाव रोक्ने षड्यन्त्रमा लागिरहेको भन्दै ‘चुनाव गराउन नसक्नेहरु सत्तामा बसिरहनुको औचित्य छैन’–भने ।

सत्तापक्षकै मिलिभगतमा सप्तरी घटना भएको दाबी गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगमार्फत् चुनाव हुन नसक्ने घोषणा गराउन सरकार लागिपरेको बताए ।

भिडियो हेर्नुहोस्