Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सीमा क्षेत्रमा अवाञ्छित गतिविधि रोक्न नेपाल–भारत सहमति

सशस्त्र प्रहरी नायब महानिरीक्षक र भारतका समकक्षी उच्च प्रहरी अधिकृतबीच हरेक चार महिनामा गरिँदै आएको बैठकअन्तर्गत् सोमबार भएको बैठकले नेपालमा निकट समयमा नै हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र

वीरगन्ज भन्सारबाट चितुवाको छाला र हड्डी ठूलो परिमाणमा बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दिएको सूचनाका आधारमा पर्सा प्रहरीले वीरगन्ज भन्सार परिसरको खुला स्थानबाट ‘बेवारिसे’ अवस्थामा दुइथान चितुवाको छाला र ३४ किलो हड्डी बरामद गरेको हो । भन्सार

एनसेलबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने

समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम–कारबाहीकाबारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले राससलाई बताए । रासससँग कुरा गर्दै सभापति उपाध्यायले समितिको

कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने, यस्तो छ मिति र स्थान

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको सोमबार बसेको बैठकले पार्टीको प्रचार–प्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत शीर्ष नेताको सहभागितामा आमसभा गर्ने

बेवारिसे अवस्थामा पाँचथान पेट्रोलबम भेटियो

विदुर नगरपालिका–२ स्थित प्यासकोट बस्तीसँगै जोडिएको पञ्चकन्या सामुदायिक वन क्षेत्रमा लुकाइराखेको अवस्थामा सोमबार (आज) उक्त परिमाणको बम भेटिएको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए । मादक पदार्थको

नेपाली पर्यटनको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा प्रचार–प्रसार गर्ने समझदारी

यसका लागि नेपाल पर्यटन बोर्डले बीबीसी वर्ल्ड, ट्रिपएडभाइजर र रोयटर्ससँग समझदारी गरेको हो । यसबाट भूकम्पकाबेला ‘अतिरन्जित प्रचार’ले बिगारेको छवी सुधार्न सघाऊ पुग्ने विश्वास गरिएको छ । सोमबार काठमाडौंमा गरिएको

सोमबार सुनको भाउ सामान्य ओरालो लाग्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सेयर बजार तीव्र उतार–चढावबीच ऋणात्मक, कारोबार अढाई अर्ब नाघ्यो

कारोबार सुरु भएदेखि तीव्ररुपमा उकालो लागेर दुईपटक ‘सर्किट ब्रेक’ लाग्दै १७ सय ४४ पुगिसकेको नेप्से केही समयमै शिथिल हुँदै कारोबार थामिँदा ६ अंक बढीले ऋणात्मक रही १६ सय ६० मा

सिमरामा पहिलोपटक खाना महोत्सव हुने

नयाँवर्षको स्वागतमा होटल व्यवसायी संघ बाराले सिमरामा यही चैत ३१ गतेदेखि वैशाख २ गतेसम्म मध्यतराईमै पहिलोपटक खाना महोत्सव आयोजना गर्न लागेको हो । सोमबार पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी

धनकुटाको हिलेमा रामनवमी खुला पुरुष भलिबल सुरु

सिर्जनशील सांस्कृतिक समूहको आयोजनामा सन्चालन भएको सो प्रतियोगितामा आयोजकसहित ८ टोलीको सहभागिता रहेको छ । नकआउटका आधारमा जारी प्रतियागिताको पहिलो दिनको खेलमा विजयी हुँदै पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र र