स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् ।
सात प्रदेशको केन्द्रहरुमा मूख्य चुनावी सभा गर्ने निर्णय कांग्रेसले गरेको हो । निर्वाचन परिचालन समितिको बैठकले सभा गर्ने ठाउँ र मिति पनि टुंगो लगाएको छ । प्रदेश नम्बर ७ बाट
मोकोएमा गएको पहिरोमा परी मृत्यु भएका पहिलो व्यक्तिको अन्तिम संस्कार गरेलगतै राष्ट्रपति आन म्यानुएल सान्तोसले देशमा आर्थिक, समाजिक तथा पर्यावरणीय संकटकाल घोषणा गरेका हुन् । नेपाली समय अनुसार शनिबार बेलुका
आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस पर्वलाई मनाउने गरिएको छ । वर्षमा दुई पटक चैत र असोजमा मनाइने दशैंका अवसरमा गरिने दुर्गा पूजाको पनि विशेष महत्व
पछिल्लो तथ्यांक अनुसार सन् २०१५ मा विश्वका १९ सय २९ खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि कारावहीमा परेका छन् । अघिल्लो वर्ष यो संख्या १६ सय ९३ रहेको थियो । विश्व
सेन्टपिर्टसबर्गको भूमिगत सेनाया मेट्रो रेलवे स्टेसन विस्फोटमा ११ जना मारिएका थिए भने ४५ जना घाइते भएका थिए । विस्फोट लगत्तै मेट्रो स्टेशन खाली गराइएको थियो । विस्फोटपछी रुसको अरु रेल
यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको चैत २० गतेको संयुक्त बैठकले हर्न बजाउन नपाउने व्यवस्था कार्यान्वयन सुरु गर्ने निर्णय गरेको हो । सडकमा
७५ जिल्लामा जिल्ला न्यायधीश मुख्य निर्बाचन अधिकृतका रुपमा रहनेछन् । उनीहरुले पनि एउटा स्थानीय तहको जिम्मेवारी लिनुपर्नेछ । त्यसबाहेक ६९९ जना न्याय तथा प्रशासन सेवाका उपसचिबलाई बाँकी स्थानीय तहको अधिकृत
सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो । करिब १५ मिनेट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी
प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत २ गतेयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि फाइलको चाङ लागेको छ । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार