माओवादीले ७४४ ओटै स्थानीय तहमा केन्द्रीय नेतालाई परिचालन गरेर निर्वाचनकेन्द्रित गतिविधि अगाडि बढाएको र ‘जनताको घर–आँगनमा जाऊँ माओवादी केन्द्रलाई विजयी गराऊँ’ भन्ने नाराका साथ मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेको
कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका कंकालनी नगरपालिकाका रोशन झा र सञ्जय साफीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कांग्रेसको निर्वाचन परिचालन कमिटीले स्थानीय निर्वाचन र कांग्रेसका एजेन्डाबारे मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वसांसद र बुद्धिजीवीहरुसँग छलफल गरेको हो । छलफलमा सहभागीहरुले कांग्रेसलाई जिम्मेवारीपूर्वक जनताकोबीचमा प्रस्तुत् हुन सुझाव दिएका
राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ । राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरीछेउमा रहेको व्यापारी विनोद चौधरी (दास)को घरको
प्रदेश नम्बर–७ मा ६ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिंगी रहेको यहाँस्थित क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ । जनचेतनाको अभाव र
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंले जथाभावी हर्न बजाउनेलाई कारबाही गर्ने निर्णय गरेका हुन् । जथाभावी हर्न बजाउँदा ध्वनी प्रदूषण अत्याधिक बढेको नियामक
Speaking at a press conference organised here by the party, he said, “the polls will not be acceptable to the Madhesi Morcha they are held excluding the Morcha.” Saying the
सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले सोमबार राति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस
फाइल तस्विर मंगलबार विहान करिब दश बजेको समयमा बजारभित्र प्रवेश गरेको जङ्गली हात्तीको आक्रमणबाट सङ्गीत साह, रोशन झा, कालीचरण दास, नविना खातुन, सञ्जय साफी, ईर्साद अली र बसन्त
साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ । नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२