प्रमुख जिल्ला अधिकारी संयोजकत्वको एक समितिले जिल्लाका ६ ओटै स्थानीय तहमा मतदातालाई पायकपर्ने स्थानमा मतदानस्थल तोक्दै निर्वाचन आयोगमा सिफारिस गरेको हो । कुनै एक निर्वाचनस्थलमा एक हजारभन्दा बढी मतदाता भएमा
प्रहरीले चन्दा नदिएको भन्दै चन्द समूहका कार्यकर्ता डिल्ली भनिने डिलबहादुर राना र शिव भनिने ठगेन्द्रबहादुर सिंहलगायतले शाहको हत्या गरेको जनाएको हो । राना र सिंहलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरे
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार मंगलबार बिहान ८ बजेतिर अन्दाजी ८/१० वर्षको एउटा अर्धवयस्क भालेलाई नियन्त्रणमा लिएको र बिहान करिब ११ बजेतिर अर्काे अर्धवयस्क पोथी गैंडालाई नियन्त्रणमा लिइएको थियो
नयाँ वर्षको अवसर पारेर भक्तपुर ट्राइथोलन संघले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ट्राइथोलन खेल आयोजना गर्न लागेको हो । मंगलबार स्थानीय सन्चारकर्मीसँग कुरा गर्दैै संघका उपाध्यक्ष कृष्णभक्त दुवालले पर्यटन प्रवद्र्धनलाईसमेत
सरकारले गत फागुन २६ गते निर्माण व्यवसायी ऐन २०५५ को पाँचौं संशोधन गरेर ६० लाख देखि १ करोडसम्म निर्माणको काम उपभोक्ता समितिमार्फत् हेभी इक्विप्मेन्ट प्रयोग गर्न पाइने निर्णय गरेको थियो
जल्पा–२ पाल्पा बस्ने आठ वर्षीय कमल बाह्रघरेको लुम्बिनी मेडिकल कलेज प्रभासमा भ्यागुते रोगको उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामै भ्यागुते रोगको घटना पहिलोपटक घटेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना
बैठकले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि सीमा सुरक्षालाई मजबुत् बनाउने निर्णय गरेको छ । पकलीस्थित पूर्व क्षेत्रीय सीमा सुरक्षा बल बराह बाहिनी पकलीमा आयोजित बैठकमा सीमा क्षेत्रमा हुनसक्ने
सार्वजनिक भएको एक महिनामै फिल्मले करिब ९४ अर्ब रुपैयाँ (९०० मिलियन डलर) कमाएपछि हलिउडमा हंगामा मच्चिएको छ । गत मार्च १७ का दिन सार्वजनिक भएपछि ‘ग्लोबल बक्स अफिस’बाट करिब ९४
अघिल्ला वर्षहरुमा रामनवमीकै दिन भक्तजनहरु खोटाङ पुग्ने गरेकोमा यो वर्ष केही दिनअघि नै भक्तजन मन्दिर पुगिसकेका छन् । यो वर्ष नेपाल र भारतबाट ठूलो संख्यामा दर्शनार्थीहरु आएको मन्दिर व्यवस्थापन समितिले
जिल्ला अस्पतालसँगै पर्वतका गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्थामासमेत बिरामीको चाप बढेको हो । मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदूषित हावाहुरीसंगै खानेपानीसमेत दूषित हुन थालेपछि बिरामीको संख्यामा वृद्धि भएको हो । अहिले