Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


घुससहित नापीका सर्वेक्षक रंगेहात समातिए

जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग रु २२ हजार घुस लिएको रकमसहित नापी कार्यालय धनुषामा कार्यरत् सर्वेक्षक रामलोचन ठाकुरलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट प्रहरी

भैंसीले लतार्दा महिलाको मृत्यु

भैंसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई लतार्दा उनको मृत्यु भएको हो । चराइसकेपछि पानी खुवाउनेक्रममा हातले दाम्लो समाएको अवस्थामा भैंसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानकारी

नेपाली सेनाका जवान सम्पर्कविहीन

सुनसरीको बराह नगरपालिका–५ भरौल घरभई हाल खोटाङको दिक्तेलस्थित शेरगण मुडे ब्यारेकमार्फत सोलुखुम्बुको डाँडाखर्क पोष्टमा कार्यरत ३३ वर्षीय अर्जुन थापा गत चैत १६ गतेदेखि सम्पर्कविहीन भएका हुन् । चैत १५ गते

मतदाता शिक्षा कार्यकर्ता तालिम देशभर सुरु

राज्यको पुनःसंरचनापछि पहिलोचोटी स्थानीय तहको निर्वाचन हुन लागेका कारण मतदानमा सहभागी हुँदा अपनाउनुपर्ने प्रक्रियाबारे मतदाता शिक्षाबारे कार्यकर्तालाई तालिम दिइनेछ । निर्वाचन आयोगले देशका ७५ जिल्लामा एकैसाथ यो तालिम सुरु गरेको

विदेशी जेलमा रहेका नेपाली कामदारलाई निःशुल्क कानुनी सहायता

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जेल परेका व्यक्तिहरुलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने निर्णय गर्दै त्यसका लागि प्रारम्भिक चरणमा ६ देशमा रहेका नेपालस्थित दूतावासमा रु ५५ लाख पठाएको छ । मलेसिया,

लोडसेडिङ समाप्त भएको प्राधिकरणको घोषणा, अब बिजुली निर्यात गर्ने योजना सार्वजनिक

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी वर्षदेखि बिजुली निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए । आगामी वैशाख महिनादेखि उद्योगहरुमा २४ सै घन्टा विद्युत आपूर्ति हुने उनले

सिरियामा रासायनिक आक्रमण, कम्तीमा ५८ जनाको मृत्यु

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले जनाएअनुसार सिरियाली सरकार वा रुसीयुद्धक विमानले गरेको आक्रमणमा अरु केही घाइते भएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण छन् । स्थानीय विपक्षी अभियानकर्ताहरुले आक्रमणपछि मानिसहरु निसास्सिएर

मेलम्ची आयोजनाको काम दसैंअघि नै सक्न लेखा समितिको निर्देशन

समितिले मंगलबार मन्त्रालय र आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । साथै, आयोजनाको प्रगति विवरण प्रत्येक महिना समितिमा पेस गर्न पनि सचेत गराइएको छ । समितिले अहिलेसम्मको कामको

भरतपुर महानगरपालिकामा को–को छन् मेयरका आकांक्षी ?

साथै, एमाले पोलिटब्युरो सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको चुनावी क्षेत्र रहेको जिल्ला र राप्रपाका उपाध्यक्ष एवं मन्त्री विक्रम पाण्डेले निर्वाचन जितेको क्षेत्र नम्बर–५ समेत रहेको महानगरपालिका भएकाले पनि भरतपुरको निर्वाचन

सार्वजनिक खरिद नियमावली, २०६४ को पाँचौं संशोधन तत्काल खारेज गर्न माग

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष बालकृष्ण थापाले निर्माण व्यवसायीहरुलाई नै विस्थापित गर्ने गरी आएकाले पाँचौ संशोधन खारेज गर्न सरकारसँग माग गर्नुपरेको स्पस्ट पारे । सरकारले लाभग्राही समुदायबाट निर्माणकार्य