Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मट्टितेल छर्केर आफ्नै शरीरमा आगो लगाउँदा महिलाको ज्यान गयो

मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ । आगोले पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

ट्रम्पका छोरी–ज्वाईं एफबीआईको अनुसन्धान घेरामा

ट्रम्पकी छोरी इभान्काका पति कुश्नर अहिले ह्वाइटहाउसको सल्लाहकार छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपबारे एफबीआईले अनुसन्धान गरिरहेकोे छ । रुसले हिलारी क्लिन्टनलाई हराउन र ट्रम्पलाई जिताउन खेलेको

एमालेको अवरोधका कारण संसद बैठक चल्न सकेन

                                                           

काठमाडौं र भरतपुरमा कसको कति मतको अग्रता ?

पछिल्लो मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ५७ हजार ८१ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ४० हजार १० मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।

नवनिर्वाचित अध्यक्ष मोटरसाइकल दुर्घटनामा घाइते, हेलिकोप्टरबाट काठमाडौं लगियो

निर्वाचनमा जितपछि मतदातालाई घरदैलोमै धन्यवाद दिन जानेक्रममा शुक्रबार बिहान उनी मोटरसाइकल दुर्घटना परी घाइते भएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले जानकारी दिइन् । गजुरी गाउँपालिकाको झोलुंगेपुल पार गरिसकेपछि मोटरसाइकल चिप्लिँदा चालक

Nepal- India joint patrol to combat wild life poaching

  The joint move will be targeted at finding the trans-border hideouts of wildlife smugglers and crack down on poaching. A two-day bilateral meeting also attended by chiefs of parks

कांग्रेसले दोस्रो चरणको निर्वाचनमा जित सुनिश्चित गर्ने गरी रणनीति तय गर्ने

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको निर्वाचनमा जित सुनिश्चित गर्ने गरी रणनीति तय गरिने जनाएको हो । प्रचार–प्रसारलाई तीव्रता दिन र पार्टीका काम प्रभावकारीरुपमा कार्यान्वयन गर्न

को हुन् पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङ ?

शुक्रबार सम्पन्न मतगणनाअनुसार वडा र क्षेत्रफलको आधारमा देशकै ठूलो महानगर पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् । पोखरा–लेखनाथ महानगरको प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ

औषधि आयातकर्ताहरुको राजधानीमा विरोध प्रर्दशन

काठमाडौंको बबरमहलस्थित नेपाल औषधि व्यवस्था विभाग अगाडि भेला भएका आयातकर्ता संस्था आवद्ध व्यक्तिहरुले सरकारी निर्णयको विरोध गर्दै नारावाजी गरेका हुन् । अन्तर्राष्ट्रिय मापदण्डको औषधिमा रोक लगाइ एकाधिकार लाद्ने प्रयास गरिएको