२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गोसाइँकुन्डमा नुहाउनेक्रममा नैकापकी महिला बेपत्ता


0
Shares

                                                                                   फाइल फोटो 

काठमाडौं, नैकापकी अन्दाजी ३५ वर्षीया रोजीना कार्की शुक्रबार बिहान नुहाउनेक्रममा बेपत्ता भएकी हुन् ।

खोजतलासका लागि प्रहरी घटनास्थलमा गएको प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाइँले जानकारी दिए ।

गोसाइकुन्डमा शुक्रबारदेखि १० दिने गंगा–दशहरा मेला सुरु भएको छ ।