संसदमा नीति तथा कार्यक्रम प्रस्तुत् गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पनि प्रमुख प्रतिपक्षी एमालेले अघि बढ्न दिएको छैन । शुक्रबार दुईपटक बसेको संसद बैठकमा एमाले सांसदहरु उभिएर विरोध गरेपछि
गाँउगाँउमा विजयी भएका प्रमुख र उपप्रमुखलाई स्वागत गर्न अहिले स्थानीयलाई भ्याइ नभ्याइ भएको छ । दुई दशकपछि सम्पन्न स्थानीय तहको निर्वाचनले स्थानीय विकासमा टेवा पुग्ने स्थानीयले अपेक्षा राखेका छन् ।
मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले प्रमुख हरिबोल महत र उपप्रमुख मीना लामासहित १९ ओटै वडाका वडाध्यक्षहरु तथा वडा सदस्यहरुलाई प्रमाणपत्र दिएपछि उनीहरुले पदबहाली गरेका हुन् । सो अवसरमा
राष्ट्रिय सुरक्षामा चुनौती अनुभव गरिएको भन्दै शुक्रबारदेखि निर्वाचन अभियान स्थगित गरिएको बताइएको छ । बेलायतको म्यान्चेस्टरमा गत सोमबार एउटा सांगितीक कार्यक्रम भईरहेको ठाँउमा लिबियाआवद्ध जिहादी सञ्जालको हात रहेको यस आतंकवादी
समयसीमा र प्राविधिक कारणले पनि थपिएका तहहरुमा निर्वाचन सम्भव नहुने आयोगको तर्क रहेको छ । यही जेठ ८ गतेको मन्त्रिपरिषदले विराटनगर र वीरगन्जलाई महानगरमा स्तरोन्नति गर्नुका साथै नगरपालिका र गाउँपालिका
“The Russian embassy in Great Britain recommends Russian citizens refrain from travelling to the country, especially from visiting major cities, if such trips are not absolutely necessary,” Russia’s state tourism
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र ईश्वरप्रसाद खतिवडाको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । सरकारले गत जेठ ८ गते विटारनगर र वीरगन्जलाई महानगरपालिका बनाउने तथा २२ ओटा स्थानीय तह
तीन वर्षअगाडि पहिलो संस्करण आयोजना गरेको संघले यसपटक पनि झन्डै साढे ३ सयको हाराहारीमा खेलाडी सहभागी हुने जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार प्रतियोगितामा पुरुष र
विगत १७ महिनाको तलब नपाएको भन्दै तीन महिनादेखि कलेज बन्दगरी आन्दोलनमा रहेका कर्मचारीले रकमको अभावले कष्टकर दिन बिताउन बाध्य भएको गुनासो गरेका छन् । रिर्पोटस् क्लब जनकपुरधाम शाखाले आयोजना गरेको
शुक्रबार राजधानीमा पत्रकार सममेलन गर्दै सो गठबन्धनका संयोजक महन्थ ठाकुरले यही जेठ १३ गतेदेखि १९ गतेसम्मका लागि आन्दोलन कार्यक्रमहरु घोषणा गरेका हुन् । उनले सरकारले आफूहरुको माग सम्बोधन नगरेका कारण