Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन । मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा

विश्व पानी दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनका लागि काम गर्न आग्रह गर्नुभएको छ । आज (मंगलबार) उहाँले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक

आज विश्व पानी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज (मंगलबार) नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ मा ब्राजिलको

पल्सर स्पोर्टस अवार्ड आज आयोजना हुँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको अयोजनामा आज (मंगलबार) पल्सर स्पोर्टस अवार्ड हुँदैछ । काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने १८औं संस्करणको स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार खेलकुद

रुस र युक्रेनबीचकाे युद्ध अपडेट

काठमाडौं । रुसकोे नियन्त्रणमा गएकोे खेरसोन शहरका सयौं सर्वसाधारणले रुसी सेना विरुद्ध प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुमाथि रुसी सेनाले अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै ग्रिनेड समेत

‘चिनियाँ विदेशमन्त्रीको भ्रमण नेपाललाई सुर्वण अवसर’

काठमाडौं । हालै मात्र संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झोता पारित भएको र राजनीसतक दलहरु आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारीमा जुटिरहेका छन। यसै बेलामा आगामी शुक्रबार चिनियाँ

वाम तालमेलबारे एमालेमा दुई धार

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा वाम तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा एमालेभित्र दुई धार देखिएको छ। स्थानीय तहको निर्वाचन लक्षित केन्द्रीय तहका बैठकमा वाम तालमेल वा स्थानीय तहको अनुकूलतामा

व्यापार घाटा मासिक डेढ खर्ब

काठमाडौँ । विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेकोे छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको

सत्ताले संगीत सुन्न सक्दैन

काठमाडौं । २०७४ सालको चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वाक्य सबैजसो कार्यक्रममा दोहोर्याए । कुनै पनि कार्यक्रममा सहभागी भएर बढीमा १५ मिनेट भाषण गर्ने

उम्मेदवारलाई समान हैसियत दिन राजीनामा: आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई समान मैदान र हैसियत दिन जनप्रतिनिधिहरूको राजीनामा अनिवार्य गरिएको बताएको छ । स्थानीय तहमा पदमा बहाल रहेका जनप्रतिनिधि निर्वाचनमा उम्मेदवार बन्दा मनोनयन