Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


शेयर बजारमा वृद्धि, कारोबार भने साढें २ अर्ब

काठमाडौं । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार भने साढें २ अर्बबाट माथि उठ्न सकेन । उतार चढावकाबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर

मुसिकोट सबस्टेसन सञ्चालनमा, तीन जिल्लामा विद्युत् आपूर्ति हुने

उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री पम्पा भुसालले रुकुममा अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गर्नुभयो ।

रोलरले किच्दा सुपरभाइजरको मृत्यु

महाराजगञ्ज नगरपालिका–२ गैडहवा स्थित तौलिहवा बहादुरगञ्ज हुलाकी सडक खण्ड पिच गर्ने क्रममा रोलरले ठक्कर दिँदा सुपरभाइजरको मृत्यु भएको हो ।

गैंडा स्थानान्तरणका लागि अध्ययन सुरु

काठमाडौं । दुर्लभ एक सिङे गैंडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैंडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु

मनोनयनअघि राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउसहित राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिमा आदेश जारी गरेको हो ।

पिनजीद्वारा नेपालसामू १ सय ७४ रनको लक्ष्य प्रस्तुत

उसका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । चाड सोपरले अविजित २२ रन बनाउँदा लेगा सियाका २०, सेसे बाउ १९, नरमान भानुआ १८, चार्लि अमिनी १३ रनमा आउट

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार

चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स र यात्रुको खोजी जारी

एजेन्सी । चीनमा हिजो दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स र यात्रुको आज पनि खोजी भइरहेको छ । दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि जहाजमा रहेका यात्रु र चालक

करिश्मा मानन्धर एमाले प्रवेश (तस्बिरहरू)

करिश्मासहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, वीरगञ्जका केशव पटेल, वाईसीएल पर्साका अध्यक्ष पिन्टु रौनियार लगायतका व्यक्ति एमाले प्रवेश गरेका हुन् ।

१७ सय विद्यार्थी अध्ययनरत विद्यालय दुई वर्षदेखि प्रधानाध्यापकविहीन

यसअघिका प्रधानाध्यापक ध्यानबहादुर राईले छाडेर गएको दुई वर्ष बितिसक्दा समेत विद्यालयले प्रअ नियुक्ति नहुँदा पठनपाठनदेखि प्रशासकिन काममा समस्या भएको हो ।