काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्ध जिल्ला अदालत तनहुँमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर
एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको महासचिव भुसालको दाबी छ । एमालेसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा बाहेक अन्य कुनै दलको सहकार्य हुन नसक्ने उहाँको भनाइ
नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भइसकेको छ । सो जग्गा खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाम दलहरु फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार नेता
काठमाडौं । बिमा अभिकर्ताहरुको इजाजत पत्र आधुनिक प्रविधिकाे माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा सर्भेयर तथा बिमा अभिकर्ताको इजाजत पत्र आधुनिक प्रविधिकाे माध्यमबाट
मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आएमा माओवादीलाई पार्टीको हैसियत अनुसार मन्त्रालय चाहिने विषय प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
काठमाडौं । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएकाे छ । उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गर्नुभएको छ । आज (मंगलबार)
बारा । आगामी साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । प्रतियोगितालाई जगदम्बा स्टिलले प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन
काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी