Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पर्यटन बोर्डद्वारा आन्तरिक टुरिजम मार्ट सुरु

नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा गत फागुनमा वेष्टर्न ट्राभलमार्ट सम्पन्न गरेको थियो ।

निर्वाचनमा एकजुट भएर लाग्न कांग्रेस नेता पौडेलको आग्रह

सोमबार कांग्रेस तनहुँको निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय भेलामा नेता पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आसन्न स्थानीय तह निर्वाचन जित्न नसकिने उल्लेख गर्नुभयो ।

जगदम्बा स्टील्सका सामान तेस्रो देशमा निर्यात

कम्पनीले आफ्ना उत्पादनहरू रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात हुन थालेको जनाएको हो ।

मुख्यमन्त्री कप भलिबल : आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात

कैलालीको धनगढीमा सोमबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएको हो ।

एनआरएनएको निर्वाचन गतिविधि रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

संघको निर्वाचन यही चैत १० र ११ गते हुने पूर्व निर्धारित कार्यतालिका रहेको थियो । गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि

‘बजेटमा कृषिलाई पहिलो प्राथमिकता’

मन्त्री शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी, ढुवानी भाडालगायतको मूल्यवृद्धिले नेपालमा समेत चाप परिरहेता पनि मूल्यवृद्धि सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको पनि बताउनुभयो ।

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प २०२२ सुरु

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्धारा प्रवद्र्घित अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२ ’ देशैभरी आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ । सर्भिस

एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरू तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरूको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्नेछ

सातौं कृषि गणनाको तयारी सुरु

जिल्लाका सात स्थानीय तहमा १६ जना सुपरीवेक्षक र ६४ जना गणक खटिने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।