Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


दुई सातामा हलेसीमा ४ लाख ४३ हजार भेटी संकलन

काठमाडौं । खोटाङ जिल्लाकाे त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन भएको छ । गत १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान

बेसी शहर-मनाङ सडक दश दिनका लागि बन्द हुने

काठमाडौं । मनाङ जोडने एक मात्र बेसीशहर–चामे सडक १० दिन बन्द हुने भएको छ । बेसीशहर–चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट

तत्काल लगानीमा आधारित योजना बनाउन तयार : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार रहेको बताउनुभएको छ । लगानी योजनाका विषयमा स्वीट्जरल्याण्ड सरकारका राजदूतसँगको छलफलमा उहाँले कर्णालीको पूर्वाधार विकासमा

विप्लवको केन्द्रीय कमिटी बैठक कपिलबस्तुमा जारी

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा आज (सोमबार) जारी केन्द्रीय कमिटी बैठकमा महासचिवको प्रतिवेदनमाथि छलफलको क्रम जारी रहेको छ । तीन दिनदेखि शिवराज नगरपालिका-९ को भगवानपुरमा पार्टीको निर्माणाधिन

मन्दिर सञ्चालक समितिमा पनि दलीय भागवण्डा

काठमाडौं । नेपालमा दलीय भागवण्डा कति ब्यापक र तल्लो तहसम्म पुगेको छ भन्ने उदाहरण अर्घाखाँची जिल्लामा देखिएको छ । अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिरका सञ्चालक समितिमा पनि दलीय भागवण्डा गरिएको

नेकपा एमालेकाे पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेकाे आज (साेमबार) पोलिटब्यूरो बैठक बस्दै छ । साेमबार बबरमहलस्थित कार्की ब्यांक्वटेमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुनेछ । पोलिटब्यूरोमा पार्टीका १९

एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार नेता चीन भ्रमणमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि जानुभएको छ। आज (साेमबार) बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल

प्रदेश-१ प्रहरीले मोरङ घटनाको छानविन गर्ने

काठमाडौं । प्रदेश- १ प्रहरी कार्यालयले मोरङ जिल्लाकाे लेटाङमा भएकाे घटनाको छानबिन गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने र

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सकाे सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएको खेलमा युभेन्ट्सले सहज जित निकालेको छ । खेलमा युभेन्ट्सले सालेरनिटानालाई २–० गोल अन्तरले हराएको हो । युभेन्ट्सका लागि पाब्लो

आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-टु त्रिकोणात्मक सिरिज अन्तर्गत आज (आइतबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा