कैलाली । कैलालीको धनगढीमा मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी सुरुवात गरेको छ ।
काठमाडौं । नेपालमा महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार र हत्या हिंसा बढेको भन्दै महिला अधिकारकर्मीहरुले राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण गराएका छन् । केही दिनअघि १८ महिने शिशुको बलात्कारपछि भएको हत्याको
काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई
काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशसभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । आइतबार एमालेले गरेको कार्यकर्ता भेलामा सहभागी भएर उहाँ एमाले प्रवेश गर्नुभएको हो ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण आइतबार (आज) सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । प्रभु लाइफले २०७४
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित
काठमाडौं । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने विरामीको
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घर जग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिएको छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा
काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जित निश्चित भएको बताउनुभएको छ । आइतबार इलाम भएको बृहत जनसभा एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इलामको सुर्योदयमा मात्र