Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मेसीको लागि बार्सिलोनाको ढोका सधैँ खुल्ला छः मुख्य प्रशिक्षक जाभी

काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफू क्लबको प्रशिक्षक रहँदा लियोनल मेसीलाई स्वागत गर्न सधैँ तयार गरेको बताएका छन् । मेसीले दुई वर्षका लागि मात्र सम्झौता गरेको भन्दै जाभीले

एनसेल एसियन ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर’ बाट सम्मानित

काठमाडौं । नेपालको नीजि क्षेत्रको दुरसंचार प्रदायक कम्पनी एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ ।

नेपालमा काेराेना विरुद्धको खोप ९३ प्रतिशतले लगाए

काठमाडौं । नेपालमा हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसंख्यामध्ये १ करोड ८४ लाख ९८ हजार

तराईकाे तापक्रम ४० डिग्री पुग्याे

काठमाडौ । तराईकाे तापक्रम ४० डिग्री सेल्सियस पुगेकाे छ । चैतको पहिलो सातादेखि नै देशभर तापक्रम बढ्ने क्रम तीव्र भएको हाे । उपत्यकासहित देशभर गर्मी बढ्न थालेको हो । तराईका

गठबन्धनको बैशाखी टेकेर नबस्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको बैशाखी टेकेर नबस्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष

रौतहटमा उखु उत्पादन आधा घट्यो

काठमाडौं । यस वर्ष रौतहटमा उखु उत्पादन आधा घटेको छ । उखु किसानको भुक्तानीमा ढिलाई हुने र चिनी मिल नै बन्द भएपछि रौतहटका किसानले उखु खेती छाडेका हुन् । रौतहटको

देशका केही स्थानमा दिउँसाे-राति मेगगर्जन-चट्याङ्ग र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको

श्रीलंका सरकारले कागज खरिद गर्न नसक्दा लाखौं विद्यार्थीको परीक्षा स्थगित

काठमाडौं । श्रीलंका सरकारसँग कागज किन्ने पैसा नहुँदा लाखौं विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले कागज आयात गर्न नसक्दा परीक्षाको प्रश्नपत्र समेत छाप्न

रुसी सेनाको घेराबन्दीमा परेका सयौं युक्रेनी नागरिकको उद्धारमा रुसी सेनाकाे अवरोध

काठमाडौं । रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनको मारियोपोल शहरमा फसेका सयौं नागरिकको उद्धारमा रुसी सेनाले अवरोध गरेको आरोप युक्रेनले लगाएको छ । मारियुपोल शहरलाई चारैतिरबाट घेरा हालेको रुसी सेनाको प्रतिकारका

रुसी सेनाकाे आक्रमणमा परी सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु, ५७ घाइते

काठमाडौं । रुसी सेनाले युक्रेनको एक सैनिक ब्यारेकमा आक्रमण गर्दा सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु भएको आशंका गरिएको छ । युक्रेनको माकोलाइभ शहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा रुसले