काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थलीस्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनको भर नपरेर आफ्नै बलमा चुनाव जित्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सिन्धुलीमा पार्टी कार्यालयको उद्घाटन गर्दैै उहाँले पार्टी
काठमाडौं । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्युठानबाट दाङको घोराही जाँदै गरेको यात्रु बस शनिबार प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा शनिबारदेखि पाचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा साविक विजेता दनपा–६ थालिगडा विजयी भएको छ । थालिगडाले दनपा
काठमाडौं । बेलायतले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ४३ जनामा नमुना परीक्षण गर्दा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ओली र महाभारतको दूर्योधनमा कुनै फरक नभएको बताउनुभएको छ । शनिबार गौरीशंकर मिडिया प्रालिको कार्यक्रममा बोल्दै मन्त्री आलेले आगामी निर्वाचनमा ६०
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गर्नुभएको छ । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण
काठमाडौं । करिब २ सय ८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो