Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


दक्षिण अफ्रिकाको मैदानमा बंगलादेशलाई ऐतिहासिक सफलता

काठमाडौं । बंगलादेशले घरेलु टोली दक्षिण अफ्रिकालाई पहिलो एकदिवसीय क्रिकेटमा हराएको छ । शुक्रबार राति भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो । दक्षिण अफ्रिकाको मैदानमा बंगलादेशको यो

तेह्रथुममा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्दै

तेह्रथुम । तेह्रथुम जिल्लामा यतिबेला फुलेका लालिगुराँसले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । चोलुङ पार्कमा फुलेको राताम्मे लालिगुराँस हेर्न, सेल्फी लिन र टिकटक बनाउनेको भीडपनि दैनिकजसो बढ्न थालेको छ ।

भक्तपुरको कौशलटारमा मिक्सचर बोकेको ट्याक्टरबाट खसेर एकको मृत्यु

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा शुक्रबार राति गुडिरहेको मिक्सचर बोकेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७

रुस-युक्रेनबीचकाे युद्धमा ८१६ सर्वसाधारणको मृत्यु, १३३३ जना घाइते, शान्ति वार्ता गर्न युक्रेनका राष्ट्रपतिको आह्वान

काठमाडौं। रुस-युक्रेनबीचकाे जारी युद्धमा अहिलेसम्म ८ सय १६ जना सर्वसाधारणकाे मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार हालसम्म १ हजार ३ सय ३३ जना घाइते भएका छन् ।

पाल्पाको रामपुर अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि

विश्वको सबैभन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड, दक्षिण एसियामा भने नेपाल

काठमाडौं । विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ । विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ भने दक्षिण एसियामा भने नेपाल रहेकाे छ ।

छात्रालाई पनि विद्यालय जान दिने तालिवान सरकारकाे निर्णय

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको

पहाडी भू-भागका केही स्थानमा मेगगर्जन-चट्याङ्ग र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन । आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले

नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

काठमाडौं । नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग