Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘चिनियाँ विदेशमन्त्रीको भ्रमण नेपाललाई सुर्वण अवसर’


780
Shares

काठमाडौं । हालै मात्र संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झोता पारित भएको र राजनीसतक दलहरु आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारीमा जुटिरहेका छन।

यसै बेलामा आगामी शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्दै हुनुहुन्छ । यो भ्रमणलाई जनमानस र कूटनीतिक वृत्तले बेग्लाबेग्लै रुपमा हेरेको छ ।

एमसीसी संसदबाट पारित गर्ने प्रयास भइरहेको बेलामा अमेरिका र चीनबीच चलेकाो जुहारीले जनमानसमा चीन एमसीसी विरोधीको रुपमा चित्रित भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।