Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


म्याग्दीमा निर्वाचनमा भोट नदिएको भन्दै ८ कांग्रेस कार्यकर्ता पिटिए

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा कुटपिटबाट आठ जना घाइते भएका छन् । निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिनु भएको छ । विराटनगरमा १५० मत गणना गन्दा कोइरालाले ५५ मत प्राप्त गर्नु भएको छ । यस्तै, एमाले

काठमाडौं महानगरपालिकामा बालेनकाे सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिका मा बालेन शाहले सुरुवाती अग्रता लिनुभएकाे छ । काठमाडौंको वडा नम्बर १ र ३२ को ७५ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिनुभएकाे हो।

चितवनकाे भरतपुर महानगरपालिकामा मतगणना सुरु

काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । शनिबार बिहान ११ बजेपछि महानगरको वडा नम्बर १ (ख) बाट मतगणना सुरु भएको हो । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा

मनाङ डिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले विजयी

काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कान्छा घले विजयी हुनुभएको छ । घले ८६१ मत ल्याउनु भएको गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । घलेका प्रतिद्धन्दी

गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …

इलाम । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो । बिवाद

हेटौंडा उपमहानगरपालिकामा एमालेकाे अग्रता

काठमाडौं । मकवानपुरकाे हेटौँडा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। २०० मत गणना हुँदा मेयरमा एमालेका अनन्तप्रसाद पौडेलले ७१ मतका साथ अग्रता लिनुभएकाे हाे। उहाँलाई पछ्याउनु भएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले

वीरगञ्ज महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन विजयी

काठमाडौं । मुस्ताङको घरपोझङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतको अन्तरले पराजित गर्नु भएको हो । अन्तिम

बझाङका चार स्थानीय तहमा तत्काल मत गणना नहुने

काठमाडौं । बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने भएको छ । जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा विवादले मतदान स्थगित भएकाले पुनः मतदान भएपछि मात्रै मतगणना