पोखरा । स्थानीय तहको निर्वाचनमा कास्कीमा ६५ प्रतिशत मत खसेको छ । पोखरास्थित निर्वाचन कार्यालय अनुसार कास्कीका १ महानगरसहित ५ पालिकामा गरी कुल ६५ प्रतिशत खसेको हो । जिल्ला निर्वाचन
हेटौंडा । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा करिब ६६ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको कुनैपनि मतदान केन्द्रमा बिबाद नभएको
नवलपरासी । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० मतदान स्थलमा राति ८ बजेसम्म मतदान कार्य जारी रहने भएको छ । पानी परेका कारण केही मतदान स्थलमा मतदान कार्य ढिलो भएको
पर्वत । पर्वतमा स्थानीय तहको निर्वाचनम ६५ दशमलव ४ प्रतिशत मत खसेको छ । जिल्लाका ७ पालिकामा रहेका ७४ मतदान स्थलमा साँझ पाँच बजे सम्म ६५.४ प्रतिशत मत खसेको हो
कैलाली । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको छ । पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ । शुक्रबार अपरान्ह आयोगले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको
मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो ।
एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको आज निधन भएको छ । उनको ७३ वर्षको उमेरमा स्वास्थ्य जटिलताका निधन भएको जनाइएको छ । राष्ट्रपति
पाँचथर । पाँचथरमा करिब ६० प्रतिशत मतदान भएको छ । प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले बताउनुभयो । ८ वटा स्थनीय तह