मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्र्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनताले विश्वास गरेको र लामो समय मुख्य पदमा बसिसकेको व्यक्तिलाई स्पष्टिकरण सोध्नुलाई नै ठूलो विषय भएको
विराटनगर । विराटनगरमा ६० प्रतिशत मत खसेको छ । शुक्रबार स्थानीय तहको निर्वाचनमा विराटनगरमा ६० प्रतिशत मतदान भएको हो । मतदानस्थलबाट मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल गर्ने र छलफलपछि मतगणनाको समय
काठमाडौ । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको थियो
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ । मुम्बईमा राति पौने ८ बजे शुरु हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा
यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ ।
आयोगका अनुसार केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रूपमा सम्पन्न भएको छ ।
स्थानीय सरकारका प्रतिनिति चुन्न ज्येष्ठ नागरिक, अपाङ्गता भएका र सामान्य नागरिकले उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन् ।
शुक्रबार बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएका भट्टराईले स्वस्तिक छाप लगाएको मतपत्र सार्वजनिक गर्नुभएको थियो ।
‘अहिलेसम्म कुनै पालिकाबाट पनि अप्रिय घटनाको खबर प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो, ‘जिल्लाभर सबै मतदान केन्द्रमा विहान सात बजेदेखि मतदान सुरु भयो र समयमै सकिन्छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मतदानका लागि स्ट्रेचरमा बोकेर कृष्ण माविको मतदान केन्द्रमा लगिएकोमा विष्ट अकस्मात बेहोस भएका थिए ।